Loading video...
Video Failed to Load
ल है बालेन साहको भविष्य बारे उहाँ के भन्नुहुन्छ आफै सुन्नुस ।
19,982 views • 1 year ago •via X (Twitter)
22 Comments

Ko ho yini moti card Wali

Ko hun yini feri

पहिले सुगाले तास निकालथ्यो. अहिले सुगा नपाएर आफै निकाल्ने रहीछन.तास पल्टाएर भविष्य पत्ता लाग्ने भए त…

"अलख निरंजन" सब दुरदर्सि भए है?? 🤔

हो । मै त ज्योतिषि भैसके 😁

हा हा हा पत्ति फिट्ने माता रैछिन ।

नेपालमा विभिन्न प्रकारका नमुनाहरूकाे कमी छैन😅

🙈🙈🙈🙈🤣🤣🤣🤣🤣🤣मेरो पनि herna vana patrukar vai

Kina nautaki haru Jati Nepal ma Matrai janminu parne ? Sansarma aru pani country xan ta nautanki haru Nepal ma nai hunu parne

बॉंकी रहेका नागाहरुले गएर बिहे कहिले हुन्छ भनेर सोधे हुने😂😂

केटा भन्दा केटी धेर छन नेपालमा मोराहरूको कैले न कैले त होला नि 😁

अब यसै यसै गरेर ट्यामपास्नि त होला 😜

❤️❤️❤️❤️

लौ आजको दिन हेर्न नसक्ने रछ फेल कार्ड !

तास मा चाहि के हुने रहेछ जान्न पो मन लाग्यो🤣

खै जुवाडेलाई नै सोध्नु पर्ला 😝😝

😄😄😄

Vaag💣️

Nautaki haru nepalma Matra janminu parne !!?

Yeti taw ma pni vanu sakxu tyo card fyat fyat parnai pardina

जाबो यत्ती कुरा सोध्नलाई झाक्री खोज्न पर्छ ? 🤣 आउ यार म बताइ दिन्छु ।

लु त फलाक त 😂
Related Videos
Sensitive content
बैठकमा यत्तिको बिषय केन्द्रित बहस जरुरी छ है! गाडी कुद्नलाई जति बाटो चाहिन्छ त्यति बाटो छोडेर बाकी फुटपाथ बनाउदा कसरी इतिहास मेटिन्छ? इतिहास भनेको के हो?- बालेन शाह
Manavi Paudel
80,035 views • 2 years ago
