Video yükleniyor...
Video Yüklenemedi
तीन करोट नेपाली ले हेर्नै पर्ने यो मर्मस्पर्शी भिडियो। अब बन्छ यो देश। गुड लक ।
88,654 görüntüleme • 2 yıl önce •via X (Twitter)
9 Yorum

निर्लज्ज l नौटंकीबाज l घटिया हरु l नौटंकी पनि काफी आएको हँ? कैले नारायणगढ़ बुटवल हिड्याछ, कैले बस् चढ्याछ, के चाँही हुन्छ यो नौटंकी गरेर? धिक्कार छ यो सोच l बिरामीको पीडा बुझ्नलाई एकपटक फोहोर पानी पनि खाएर बिमार पनि बनौ कि?

'यो' भनेको अम्रिका हो कि नेपाल? कित्ता किल्लोर गर त!😜😂

भिडीयो मा देखिनुभएको दादा दुवै तिरको हो केरे , उहाँले चाहे भने जुन पनि बनाउन सक्नुहुन्छ। 😂

सहकारीको पैसो फिर्ता गरे लौ त भनुम्ला यो स्टण्डबाजीलाई यत्रैसिती भन्ने हो!

स्टुडेट कार्ड देखाएर किचकिच चाँही नगरौस भन्न चाहन्छु घण्टेहरु लाई

ए के कामाण्डौमा बस जन्ताले फ्री मा चढ्या थे यस्ता नाटक र नौटन्की गर्ने रङमन्चका कलाकार होइनौ बुझ हामी आमदेशबाशी काठमाडौमा बस भाडा दिएरै चढेका छन कलाकारहरु २ चढे भनेर नाटकी पोष्ट नगर बुझयौ ।।

याे मान्छेको साँच्चिकै स्टन्टबाजी हाे, मिडिया चलाएर, राज्यका विभिन्न भ्रष्ट अधिकारीहरुसँग बार्गेनिङ गरेर अर्बौं पैसा कुम्लो पारेर, लाजनीति सुरु गरेको हाे, बस चढ्नु कुन ठुलो कुरा हाे र ।

यस्तै हो । शठ भने पनि या भौमान माने पनि हामि जलेर भे’न दादा । 🤪🤪🤪

सहकारी दाजु 😊
