Загрузка видео...

Не удалось загрузить видео

На главную

तपाइहरु कार्यकर्ता होइन| हाम्रो मित्र हुनुहुन्छ|

80,487 просмотров • 3 лет назад •via X (Twitter)

Комментарии: 10

Фото профиля lokendra subedi
lokendra subedi3 лет назад

@tooshikarsu याे कुराे मीठाे! रविकाे लागि तपाईंहरू सबैले सरकार छाेडनुभयाे, रविले गरेका गलत कार्यलाई गलत हाे भन्न सक्नुभएन, तपाईंहरू (केन्द्रीय) रास्वपावाला त सबै रविकाे दासजस्ता पाे देखिनुभाे त, पहिला आफै रवि सरकाे मित्रकाे ह‌ैसियतमा पुग्ने प्रयास गर्नुस है

Фото профиля K R Koirala
K R Koirala3 лет назад

@tooshikarsu माननीय ज्यु सदनमा तरकारीको बिषादि परीक्षणको कुरा जोरदार तरिकाले उठाउनु पर्यो है।

Фото профиля कर्मभोज- Be a Light Unto Yourself
कर्मभोज- Be a Light Unto Yourself3 лет назад

@tooshikarsu यो शब्दको खेल त एनजियो स्टाईल हो | मान्छेलाई धुमाएर यताबाट उता र उताबाट यता गरि रहने | नेपाललाई ब्यबहार परिबर्तन र कर्मशिल ता चहिएको छ | कुरा हैन नग्रा खियाउने हर्क राई जस्ता लाखौ यूवा तयार गर्न र गाउँ गाउँ पस्न परयो | हैन भने जिब्रो चलाउने नेता त नेपालले धेरै पाईसके ||

Фото профиля Yogeswor Shrestha
Yogeswor Shrestha3 лет назад

@tooshikarsu सुझाव राम्रो छ।तर घण्टी भन्नु भन्दा घण्टा भन्नु बढी उपयुक्त होला।घण्टी भनेको सानो र घण्टा भन्दा ठुलोलाई जनॉउछ।ठुलोघण्टा मंगलबजार,भक्तपुर दरवार स्क्वायर र बसन्तपुरमा हेर्न सकिन्छ।घण्टी एउटा हातले हल्लाएर बजाउने हो तिनिनिनि मात्र हुन्छ।घण्टा ३/४ जना मिलेर बजॉउछन् ढॉगढॉग आवाज हुन्छ।

Фото профиля Tekendra Ningleku
Tekendra Ningleku3 лет назад

@tooshikarsu घण्टी मित्र पनि गलत छ पार्टी सदस्य मात्रै भने कसो होला मान्य ज्यु??

Фото профиля 𝓑𝓲𝓼𝓱𝓪𝓵 𝓚𝓒
𝓑𝓲𝓼𝓱𝓪𝓵 𝓚𝓒3 лет назад

@tooshikarsu आँच हो डाक्टर साब कुरो राम्रै गर्नु भो ट्वीटरमा ट्याग गरेर सोध्धा त उत्तर आउँदैन, अझ कार्यकर्ता होइन मित्र रे ल भोली बाट मित्रनै होत कि आज भेला जट्ट भन्द्या मात्र हो हेरम्ला

Фото профиля ‌‌ राज जी
‌‌ राज जी3 лет назад

@tooshikarsu कुरा मन परयो घन्टी मित्र !

Фото профиля dhungel keshav
dhungel keshav3 лет назад

@tooshikarsu देश बनाउने मन भए कसैलाई केही नभनी पनि बनाउन सकिन्छ है,काम गर्नेले हल्ला गर्दैनन भन्ने उदाहरण सन्दुक रुइतहरु जस्ता ब्यक्तिबाट सिक्दा अझ राम्रो होला नि। घण्टि मित्र

Фото профиля Sima
Sima3 лет назад

@tooshikarsu गफैमा जाने भयो जिन्दगानी 😄😃

Фото профиля ✍️ 🇱‌🇪‌🇳‌🇮‌🇳‌ 🇬‌🇺‌🇷‌🇺‌🇳‌🇬
✍️ 🇱‌🇪‌🇳‌🇮‌🇳‌ 🇬‌🇺‌🇷‌🇺‌🇳‌🇬3 лет назад

@tooshikarsu नयाँ जोगीले १० ठाउँमा खरानी घस्छ भन्या यही हो !

Похожие видео

एक महिना पनि पुगेको छैन सुमना श्रेष्ठले शिक्षा मन्त्रालय सम्हालेको, तपाईहरु तीन दशक देखि सरकारमा हुनुहुन्छ। तपाईँको पार्टीले कैयौं पटक शिक्षा मन्त्रालय चलायो,हजुरबुवाले घिउ खानुभएको थियो त्यही भएर मेरो गाला चिल्लो हुनुपर्छ भन्ने पार्टी तपाईँहरू। एउटै बुवाको तीनवटा छोरा प्रधानमन्त्री भएको पार्टी तपाईँहरू। एउटै नेता पाँच पटक प्रधानमन्त्री भएको पार्टी, प्रतिपक्षमा आएको एक महिना भएको छैन कुन नैतिकताले यो प्रश्न सोध्दै हुनुहुन्छ? आज त्रिभुवन विश्वविद्यालयको जे हविगत छ त्यसमा तपाईंको पार्टी प्रमुख जिम्मेवार हो। तपाईँ जस्तो युवा नेताबाट यस्तो अभिव्यक्तिको अपेक्षा थिएन। विरोधको लागि विरोध गर्ने राजनीतिक कुसंस्कारको अन्त्य गरौं र हाम्रो पुस्ताले राजनीति गर्ने होइन सुधार्ने तर्फ लाग्नुपर्छ।

Khusbu Oli

72,846 просмотров • 2 лет назад