Loading video...

Video Failed to Load

Go Home

तपाईँ झोले हो तर तपाईँको झोलामा....

12,146 views • 1 year ago •via X (Twitter)

10 Comments

chetnath lamichhane's profile picture
chetnath lamichhane1 year ago

मेम यो पागल चटके जनता र देशको झोले होइन भारतिय जासुसि संस्था रअ अनि नेपालस्थित भारतिय राजदुत ( सहसचिव स्तरको कर्मचारि ) को इमान्दार झोले हो।

Gaurav GRG's profile picture
Gaurav GRG1 year ago

अर्कालाई गालि गर्न बाहेक कुनै काम भएको छ जिन्दगीमा?

PMS's profile picture
PMS1 year ago

यिनीहरुको झोलामा ललीता निवास, गिरि बन्धु, बाल मन्दिर, क्यान्टोन्मेन्ट, एनसेल, बुढी गण्डकी.......अनगिन्ती छन । तर यिनीहरुलाई लाज सरम केहि छैन । राज्य आतङ्क, राज्य दोहन , कुशासन यिनीहरूको कर्म हो ।

I’am GB Rai's profile picture
I’am GB Rai1 year ago

Fire 🔥 🔥 love ❤️ you ..!!

Diban Magar's profile picture
Diban Magar1 year ago

हिन्दुराज्य चाहियो रे देस हिन्दुले चलाएर हिन्दुले लुटेर हिन्दुले भ्रस्टाचार गरेर यो अवस्थामा पुर्याइसक्यो अझ यो देश हिन्दुराज्य बनाउन हिड्या छ बरु मुस्लिमले यो देश मा केही गरेको छैन मुस्लिम राज्य चाहियो भन मुइया अलि सुहाउछ।

अनन्त यात्री's profile picture
अनन्त यात्री1 year ago

खुब देश सपार्छु भन्छन । सपार्छु भन्ने र बिगार्ने नशल त एउटै छन त । एउटा मात्रै राजा ल्याएर हुदैन । किराँत, लिम्बू, गुरूङ्ग, तमाङ्ग, मगर , मनाङ्गी, जुम्ली आदि ल्याउनुपर्छ । यि सब राजा नल्याउने र त्यो एउटा शाह राजा मात्रै ल्याउने भए अन्यय हुन्छ ।

Bishwa Subedi's profile picture
Bishwa Subedi1 year ago

भुडि अल्लि घटाउन पर्यो मैसाप 🤪

Tika Ram's profile picture
Tika Ram1 year ago

Perfect answer

प्रसून's profile picture
प्रसून1 year ago

म पनि तपाईँकै झोले थिए तर पिताश्रीलाई जाबो मेयरको टिकेट नदिएसि लिङ्देनको झोले भएँ भन्न छुटाउनु भएछ दिदिले 😛

जय_शम्भो's profile picture
जय_शम्भो1 year ago

यो आईमाई को कुरा सुन्ने जमात पनि छन ? थुक्क पागल हरु ! रैतीहर जाउ राजाको पाउ मोलेर बस

Related Videos

हेर्नोस् गगनजी, तपाईँको शुभचिन्तक हुँ। मेरो बाँकी जिन्दगी 'राजसंस्था'को वकालत गर्दैमा र तपाईँको बाँकी जिन्दगी 'प्रचण्डतन्त्र'को बचाऊ गर्दैमा बित्ला जस्तो छ। तर मान्नोस् या नमान्नोस्, प्रचण्डतन्त्रको ज्योति रास्वपाले पक्डिसक्यो र संभवत: अब त्यो तपाईँको हातमा आउँदैन। वीपीपथमा कांग्रेसलाई लानु भएन भने, ल बाजी राखौँ, तपाईँको भाग्य ठिक ठाउँमा आउँदै, आउँदैन। यस्तै इमोशनल भाषण दिएरै तपाईँको जिन्दगी जान्छ। अनि नि, तपाईँ लगायत धेरैले पञ्चायति हिंसाको खुब कुरा गर्छन्। मलाई एकथोक भनिदिनोस् न: १। पञ्चायतको ३० वर्षमा "राजनीतिक कारण"ले कतिजनाको हत्या-हिंसा र विस्थापन भयो? २। अनि प्रजातन्त्र-गणतन्त्रको ३५ वर्षमा "राजनीतिक कारण"ले कतिजनाको हत्या-हिंसा र विस्थापन भयो? तुलना हुन्छ? मैले पञ्चायतको अप्रजातान्त्रिक चरित्रको कहिल्यै बचाऊ गरिन। तर म पञ्चायतलाई दानवीकरण र बहूदलकाललाई देवत्वकरण गर्ने पक्षमा पनि छैन। तपाईँजस्तो नेताले विषयलाई सही पृष्ठभूमी र सही तथ्यमा राख्नुपर्ने हुन्छ।

Rabindra Mishra

25,472 views • 19 days ago