Video wird geladen...
Video konnte nicht geladen werden
सबैमा लागू नहोला तर हाम्रो समाजको अधिकांश यथार्थ यहि हो
28,390 Aufrufe • vor 2 Jahren •via X (Twitter)
9 Kommentare

@Devbartaula समाजमा मासिक आम्दानी हेरेर सामाजिक प्रतिष्ठा मापन गर्ने यस्ता घटनाहरु अनेकौँ छन् । मास्टर्स गरेको केटाले निरक्षर केटी विबाह गरेको छ तर ग्रयाजुएट केटीले अण्डर ग्रयाजुएट केटा सँग विबाह गरेको उदाहरण भेटिँदैन ! विबाह पछि पनि केटीको शैक्षिक स्तर(डिग्री) बढ्यो भने सम्बन्ध टुट्छ !

@Devbartaula यो भनाइ संग बिल्कुल सहमत!

@Devbartaula श्रीमती जहिले पनि श्रीमान भन्दा कमजाेर, कम पढेकाे, गरीब घर वा कम अाम्दानी गर्ने वा प्राेफेशनल भन्दा घरकै कामकाजी खाेज्ने चलनले ल्याएकाे हाेला नत्र श्रीमान श्रीमती बराबर हाे दुबैजनामा जाे अब्बल कमसल वा बढी कमाउंने भएपनि मिल्न सकेकाे खण्डमा मिलेर परीवार चलाउंने कुरा त सिकाएकै छैन ।

सुन्दर र सुखी परिवार एक आपसी संमान र प्रेमपुर्ण रेखदेखले चल्छ जब एकमा अहंकार बढ्न थाल्छ, त्यो परिवारको दुर्गति सुरु हुन्छ मैले माथिनै भने केहिमा लागू नहोला तर अहिले हाम्रो समाजमा भैरहेको यथार्थ यहि हो

@Devbartaula होला होला

@Devbartaula सार्थक र सान्दविक, एकदम समय सन्दर्भ र मन छुने।🌹🌹

@Devbartaula Sapai sreemati chai hudainan...tara dherai jaso chai... sapai kura individually manche pichee depend garne kura ho... huna chai

त्यही कुरो त भनेको छु

@Devbartaula नेपाली समाजमा यो हुँदै आएको साँचो हो तर युरोप, अमेरिकी समाजमा त्यस्तो हुँदैन !
