Loading video...
Video Failed to Load
त्यो गमला पनि त आफै राखेको भए हुने नी प्रधानमन्त्रीज्यू, 😄
21,654 views • 1 year ago •via X (Twitter)
11 Comments

गुरिल्ला1 year ago
देशको प्रम कामपाको मेयरसँग जुधेर बसेको इतिहासमै पहिलो पल्ट होला ।

BP Koirala1 year ago
जब प्रधानमन्त्री गमला राखेको जस लिन खोज्छन, तब बुझ्नुस् त्यस्तो पीएमको देशमा केही काम छैन। लाज सरणम्!

रस्मि801 year ago
एउटा गमला हाल्न नसक्ने अनि अरुले हालेको गमलको रिस गर्नै यिनै हरु हुन्

Solar Heavy1 year ago
take the journey

ओरेली कॅाढा1 year ago
यो गुमालेलाई आन्दोलनको आधिबेरीले सत्ताच्युत हुदै छु भन्ने हेक्का होला कि नाई 🤔

Suraj1 year ago
हैट यो यो त सारै बेकामे रहेछ|

Binod Jha1 year ago
फटाहा हुन यीनी......

Dipak Karki1 year ago
कस्ले बनाएदिएको देशमा राज गर्दैछौ भातमारा ?

chity1 year ago
Kati mukh chadnu ho yo pataki budho lai. Aba kei nabhNe

म त गाम्ले ठिटो1 year ago
बनान त बना । नाग-बुटवल बना, धुल्खेल-खावा बना, बिपि राजमार्ग बना, तिनकुने र काल्माटिको पुल बना । गेडे मुजि ।

Dependra Lamichhane,PhD1 year ago
🤠🤠
