正在加载视频...

视频加载失败

`पानी बाडने भाई´ अर्थात उनी गृहमन्त्री भए पछि आज पब्लिक क्यान्टिनमा खाजा खान पुगेछन्, मन्त्रालयमा पत्रकार र युटयुबर नआउने भएर त होला नी, यस्तो चटक गरेको । #कुरो

47,069 次观看 • 6 个月前 •via X (Twitter)

0 条评论

暂无评论

原始帖子的评论将显示在这里

相关视频

लौ भाई आईपुग्यो, अस्ती शनिवार शारजाँहमा मालिकले पासपोर्ट खोसीदिएको र बस्ने कोठाको साँचो लगाई दिएकोले बाहिर सडकमा बसेको सुनिल लुंगेली भाई नेपाल आई पुग्यो । यदि सरकारी प्रक्रियामा गएको भए आज बल्ल अफिस खुल्ने थियो र त्यो भाईले तीन दिन सम्म दुख पाउनु पर्ने थियो। भीम मल्ल ठकुरी भाईलाई धन्यवाद छ🌹🇳🇵 उसले रुँदै बाटो बाट मलाई फोन गरेर भोकै छु, खल्तीमा एक पैसा छैन, यहाँ कसैलाई चिनेको छैन, उद्धार गर्नुहोस भने पछि मैले त्यहाँको दुतावासमा र परराष्ट्र मन्त्रालयमा पनि फोन गरेको हो । तर शनिवारको विदा भएकोले कसैले पनि फोन उठाएन। अनि उसलाई सुरक्षित ठाउँ सम्म पुऱ्याई दिने कोहि छ कि भनेर फेसबुकमा पोष्ट गरेको हो । त्यसो गर्दा केहि नेपालीहरूले सात जुनी देखीको बल लगाएर गाली गरे र मलाई मन्त्रीको इज्जत नै फाल्यो समेत भने । के गर्ने ? 🌹🌹म ता यस्तै हो ब्रो पनि भनें। किन भने कुनै पनि समस्याको सामाधान गर्ने धेरै तरिकाहरु हुन्छन । एउटा तरिकाले काम नगरे पछि अर्को तरिका अपनाएर भए पनि समस्या समाधान गर्न नेपालीहरुले सिक्नु पर्छ।🙏🙏🙏

Mahabir Pun

13,394 次观看 • 14 天前