Loading video...

Video Failed to Load

Go Home

तेसैले KP हजुर बा अरू भन्दा फरक छन 🙏

40,570 views • 2 years ago •via X (Twitter)

10 Comments

Bhalendra's profile picture
Bhalendra2 years ago

१२० दिन = ३ महिना रे, अनि अरुभन्दा फरक भै हाल्यो नी!!! 😂😂😂😂

अर्जुन प्रताप श्रेष्ठ's profile picture
अर्जुन प्रताप श्रेष्ठ2 years ago

के नेपरो तम्रा बा अरुभन्दा फरक भएर 🤔

Bibasgole💎's profile picture
Bibasgole💎2 years ago

केपी भनेको ड०ीचीक दाँत देखायर/२/४ वटा उखान टुक्का हानेर देश बेच्ने मान्छे हुन ।

राज ढकाल 🇳🇵's profile picture
राज ढकाल 🇳🇵2 years ago

हमासहरुलाई यो भिडियो हेरेर जलन हुन्छ।

❤️मनको राजा❤️🕉️( देव भुमि )'s profile picture
❤️मनको राजा❤️🕉️( देव भुमि )2 years ago

त्यो फिलिम सुटिङ गिरिबन्धु टि स्टेट मा गर्दा अझै बढि चर्चा बढ्ने थियो 🤔😜

Aita Jargha's profile picture
Aita Jargha2 years ago

@rajdhakal2016 🤣😂

ram sawad🇳🇵's profile picture
ram sawad🇳🇵2 years ago

भ्रष्टाचारको नाइके हो यो

सत्यदर्सि's profile picture
सत्यदर्सि2 years ago

झट्ट हेर्दा oilपढेंछु । मतलव तेलबाेकेर बाका गुलुगुलुमा दल्न तम्तयार केटाे boy with the oil .

Civic Wisdom's profile picture
Civic Wisdom2 years ago

Bharsta charko naike lai hero bhanne manxe pani merai desma xan bichara mero des😥.

chandra chaudhary's profile picture
chandra chaudhary2 years ago

🙏

Related Videos

भिडियो अल्ली लामो छ कृपया समय मिलाएर एकपटक सबैले हेर्नुहोला I नेपाल देश र नेपाली जनता माथी कस्ता गैरजिम्मेबारी र उत्तरदाइत्व बिहिन राजनीतिक व्यक्ति,नेता र पार्टीहरुले शासन गरिरहेका छन भन्ने कुरा राष्ट्रिय स्वतन्त्र पार्टी संसदमा हुनाले मज्जाले देख्न पाइएको छ I ✍️केहि नेपाल ऐनलाइ संसोधन गर्न बनेको विधेयक २०८० मा ८० वटा भन्दा बढी कानुनहरु एउटै डालोमा हालेर किन ल्याइयो ? त्यसमा फरक फरक मन्त्रालयका फरक फरक बिसय बस्तुहरु छन,फरक फरक मन्त्रालसंग सम्बन्धित छन,राष्ट्रघाती, देशद्रोही दफा ६४ पनी यहि घुसाइएको छ यो सबै सहि नियतका साथ ल्याउनु भएको हो त ? अनी तपाइको नियत र नैतिकता माथी प्रश्न उठ्दैन ? ✍️सर्बोच्च अदालतको फैसला बिरुद्ध,संबिधानको मुल मर्म बिरुद्ध,संविधानको धारा २१ र ४६ बिरुद्ध, नेपाल देशले हस्ताक्षर गरेका राष्ट्रिय तथा अन्तराष्ट्रिय सन्धिहरु बिरुद्ध राष्ट्रघाती, देशद्रोही दफा ६४ लाइ ८० वटा भन्दा बढी कानुन संसोधनको बिचमा सुटुक्क लुकाएर किन ल्याउनु भो ? बिगतमा यसको बिरुद्धमा तपाइँ आफैले सार्बजनिक रुपमा बिरोध गरेको हैन ? खै इनि प्रश्न हरुको उत्तर ? अनी तपाइको नियत र नैतिकता माथी प्रश्न उठ्दैन ? ✍️विधेयक आउने क्रममा मन्त्रालयबाट विधेयक उत्पत्ति हुन्छ त्यसपछि कानुन मन्त्रालयमा जान्छ,पुराना कानुन र संबिधान संग बाझिएको छ कि छैन त्यहा डबल चेक हुन्छ त्यहाबाट पास भएपछी अर्थ मन्त्रालयमा जान्छ र अगाडी बढ्नेहो भनेर तपाइलेनै भन्नुहुन्छ I अनी यो देशद्रोही र राष्ट्रघाती दफा ६४ ल्याउदा त्यो सबै कार्यसम्पदन भयो कि भएन ? त्यहाँ को को चिप्लिए ? नियतबस चिप्लिए वा कसैको राजनीतिक हस्तक्षेपमा चिप्लाइएको हो वा राजनीतिक फाइदाका लागी सुटुक्क पास गराई हालौन भनेर गरियो ? जुन व्यक्तिले यो देशद्रोही र राष्ट्रघाती दफा ६४ लाई अगाडी बढाउ भनेर हस्ताक्षर गर्यो र अगाडी बढायो त्यसलाई कारबाहीको दायरामा किन नल्याउने ? हाम्रो जिम्मेबारिता र जवाफदेहिता जनता प्रति छ कि को प्रति छ ? यसको उत्तर खै मन्त्री ज्यु ? अनी तपाइको नियत र नैतिकता माथी प्रश्न उठ्दैन ? ✍️माननीय मन्त्री ज्यु माननीय सांसदज्युले उठाउनु भएका यिनी तमाम प्रश्नहरुको उत्तर खै ? तपाइले जेल नेल खाएको कहानी सुनाउनकै लागी समितिमा आजको उपस्थिति थियो त तपाइको ? यस्तै बिसय भन्दा बाहिर गएर लटर पटर उत्तर दिन समितिमा भएको कानुन मन्त्रीको उपस्थितिले जनतालाई के फाइदा भयो ? Dhan Raj Gurung Sumana

डाँडाघरे~रबि को परिवार

27,203 views • 2 years ago

राष्ट्रिय आविष्कार केन्द्रमा बनेको मरेको मान्छेको लाश जलाउने मशिन हेर्नुहोस्। 🙏🙏🙏यो मशिन काभ्रे जिल्ला बनेपा नगरपालिका पुल बजारको मशान घाटमा लगेर राखेका छन। यसलाई आरुण्य नेचर रिसोर्ट भन्ने कम्पनीले अर्डर गरे अनुसार बनाईएको हो। यसलाई सो रिसोर्टले रु. २२ लाखमा किनेर मशानघाटमा राखेको हो। यस्तै किसिमको लाश जलाउने मशिन भारत बाट ४५ लाख रुपैयाँ भन्दा बढीमा ल्याएर नेपालको केहि ठाउँमा राखेको पनि भेटिएको छ। यो मशिनमा ग्यासले लाश जलाउँछ र एक घण्टा जतिमा पुरै लाश जल्छ। 🌹 नोटः यो भन्दा धेरै सानो र थोरै दाउराले लाश जलाउने मशिन पनि बनेको छ । त्यसको मुल्य ७ लाख रुपैयाँ जति पर्छ। थप जानकारीको लागि राजु थापा भाईलाई 9860548826 मा सम्पर्क गर्नुहोला।🙏🙏🙏

Mahabir Pun

15,083 views • 8 months ago