Loading video...

Video Failed to Load

Go Home

दिपक दाजुलाई द्र्हो दिएछ्न ! दिपक पौड्याल

18,649 views • 1 year ago •via X (Twitter)

11 Comments

uttam B's profile picture
uttam B1 year ago

@DpakPoudyal राजा देश मा बसेर भूकने भटुवा रहेछ त प्रदीप

Solar Heavy's profile picture
Solar Heavy1 year ago

- All I Knew

uttam B's profile picture
uttam B1 year ago

@DpakPoudyal यो जीमू राजतंत्र मा हुर्के को हो

युगद्रष्टा 🕉️🇳🇵's profile picture
युगद्रष्टा 🕉️🇳🇵1 year ago

@DpakPoudyal यो आफै केटीको हुलिया बनाएर भिडियो बनाउछ होईन ? यसले सोनियालाई व्यंग गर्न सुहाउला र !

Pradip Bhattarai's profile picture
Pradip Bhattarai1 year ago

@DpakPoudyal म त चिन्दिन ! दिपक दाजुलाई जिस्काएको मात्र हो !

sandeep.Ge's profile picture
sandeep.Ge1 year ago

@DpakPoudyal यो बोलिरहेको। मान्छे। आफै राजा भएको देश जापान मा एउटा होटेल मा भाडा माझ्ने काम गर्छ

शंकर's profile picture
शंकर1 year ago

@DpakPoudyal कुन चाहिं रैछ यो, नाम सहित हाल्न पर्ने प्रदीप। समय आउँदै छ यस्ता तुरुप लाई चुनी चुनी खाल खिच्ने।

🕉️ ललितपुर 🇳🇵's profile picture
🕉️ ललितपुर 🇳🇵1 year ago

@DpakPoudyal यस्लाई यो भिडियो देखायने व्यवस्था गर्दिनु त हन्दाजु।😁

🇳🇵भुमध्य..'s profile picture
🇳🇵भुमध्य..1 year ago

@DpakPoudyal यो भुस्याहा पनि कसैको दास नै हो।बढी ज्ञान बाँड्दैछ मुलाको पात।

Bishodip's profile picture
Bishodip1 year ago

@DpakPoudyal हैट 😂🤣

SP Khanal's profile picture
SP Khanal1 year ago

@DpakPoudyal आफै चाही जापान छ फेरी त्यही राजतन्त्र भा देश। जापानीलाइ पनि दास भन्यो त तिनैको कारिन्दा भएर काम गर्नेले। अनौठो छैन त? गणतन्त्र त्यति राम्रो भा भए किन गा त अर्का देशां नोकर हुन?

Related Videos