Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

टंकेलाई भाइले दरो दिएछ्न !!

21,379 Aufrufe • vor 1 Jahr •via X (Twitter)

11 Kommentare

Profilbild von Ryan
Ryanvor 1 Jahr

यस्तो गु खानी हली भएपछि बा हरुलाई के को पिर! तेरो बाउहरूले देशलाई कुन हालतमा पुर्‍याइसके त्यो तलाई राम्रोसँग थाहा छ। आफ्नो खुट्टामा आफैँ बन्चारो हान्दैछौ आफ्नो सन्ततिको भविष्य अन्धकार बनाउँदैछौ हलि हो सहीलाई सही गलतलाई गलत त भन हो हली!

Profilbild von Dev
Devvor 1 Jahr

यत्रो भुक्नु भन्दा आफैले प्रमाण जुटाएर उसले लगाएको आरोप खण्डन गरे भयो नि!

Profilbild von Abi Abi
Abi Abivor 1 Jahr

सात समुन्द्र पारी अरे, यो झोले।।।। ले चाहिँ नेपाल बसेर कुन जनताको के गर्देको होला? राजनीतिक मालिकको मोल्ने बाहेक। यो झ्यासको पृष्ठभुमि योग्यता अनि योगदान के छ? जनता झक्झक्याउन?

Profilbild von किन्तु परन्तु
किन्तु परन्तुvor 1 Jahr

कति ठाउमा टाल्दै हिड्छौ भाई, यस्ता कुरा जस्लेनी गर्छ, खात तिम्रै आखाले नेताहरु र यीनका सेनामेनाले गरेको कर्तूत देखेन र ?

Profilbild von बिद्रोही
बिद्रोहीvor 1 Jahr

याे काइते देशद्रोही हो , याे चाहिं विदेश गएर उतै मर्नु पर्ने जन्तु , नेपालमा लुट्न पाएर यतै वसेको छ । छिट्टै यिनीहरूको अन्त्य हुँदै छ त्यसैले अहिले बौलाएको छ ।

Profilbild von Kiran Rajak
Kiran Rajakvor 1 Jahr

टंकले भनेको होइन के गेडा, Trumpले नै USAID Fraud हो भनेपछि सक्किगो नि । बाह्र थरि कुरा गर्छ । धन्न तिमीहरुको गेडा मिडीयामा भरपर्नु पर्याछैन ।

Profilbild von Amazfit
Amazfitvor 1 Jahr

It’s coming… #TRex3

Profilbild von शिसिफस
शिसिफसvor 1 Jahr

यस्ता झोले रहुन्जेल देश मा कुनै आशा बेकार हो ।

Profilbild von शाक्य :))
शाक्य :))vor 1 Jahr

नराम्रा नराम्रा को भिड मा १,२ जना राम्रा लाग्ने के आफुलाई😂😂, अहिले बोल्दै गरेको ल्वाठले के के राम्रा गरेका रहेछन् त??

Profilbild von Maya
Mayavor 1 Jahr

Prove गराउनै पर्दैन, सबलाइ थाहा भकै हो, उसले reality बोलेको मात्र हो. नभए तिमीहरुले गर्ने भनेको यही पार उतार्ने मात्र हो, that's why he is who is he, unlike u

Profilbild von Badri Giri
Badri Girivor 1 Jahr

युयसएड बन्द हुदाका पिडीत परेछन् महासय।।

Ähnliche Videos

कैलालीमा उर्लिएको 'मानव' कर्णाली! आर्थिक रूपमा कमजोर, संस्थागत रूपमा तन्नम, सुशासन खत्तम, धर्मान्तरण तिब्र, जातीय रूपमा संवेदनशील, भूराजनीतिक रूपमा जोखिमपूर्ण - देशमा, एउटा 'कुसन संस्था' नराख्ने हो भने संकटका बेला आड लाग्ने कुनै ठाऊँ हुनेछैन। राजाहरूबाट गल्ती भएन भनेर मैले कहिल्यै भनिन। विष्णुको अवतार भने पनि राजा नि मान्छे नै हुन्, गल्ती हुन्छ। गल्ती नगर्ने राजा संसारमैँ छैनन्। तर के दलित, के आदिवासी जनजाति, के खसआर्य, के मधेसी, के थारु, के मुस्लिम -- अझै पनि एकताको विश्वासिलो प्रतिक बन्ने शक्ति राजसंस्थामा बाहेक अरूमा छैन। देशको दिर्घकालीन हितका लागि राजनीति गर्ने हो भने एक आपसका कमजोरीलाई क्षमा दिएर राजनीतिक दलहरू र राजा "नवीन समझदारी" मा नआइ सुखै छैन। (चित्त बुझे RT गरिदिन आग्रह सहित) #विचारभन्दामाथिदेश, #NationAboveNotion

Rabindra Mishra

91,718 Aufrufe • vor 3 Jahren