正在加载视频...
视频加载失败
दुर्गा प्रसाईंको कार्यक्रमले काठमाडौं फोहोर मात्र हुन्छ : ओली
9 条评论

यस्तो अहमताले नेकपा एमाले दुर्घटना पर्छ ओलि बा ! म पनि एमाले समर्थक थिए केहि महिना अगाडि ! तपाईको पार्टिको अराजक तत्वहरुको बिगबिगि, मनपकि,दादागिरि, चोरि,डकैति ,धम्क्याहापन, अत्याचार ले गर्दा म लगायक मेरो गाउंका ४ दर्जन युवाहरुले पार्टि परित्याग गर्यौ !

हैट उखानेको सातो पुत्लो उडेको छ दुर्गा प्रसाईं संग पनि ।

नेफोल मा जनता बेरोजगार बनाएको किन भन्दा यस्तै यस्तै कार्य गर्न हो😂कहिले दुर्गा को पालो कहिले Murra को पालो😅कहिले मुर्गा को पालो

किन डराको हो 😂😂😂

एमाले र सरकारको कारण देशमा बिद्रोह हुने संभावना बढेर गयो ! नेताहरूको घरघर मा गएर जनताले आक्रमण गर्न सक्ने बातावरण बन्दै छ ! अझै समय छ नविन समझदारी गरौं ! @kpsharmaoli @cmprachanda @SherBDeuba @RajendraLingden @hamrorabi

एमाले भन्ने गुण्दा र भ्रष्टाचारिको पार्टी हो ।

थुक्क अपराधी तेरो बुद्दी

तेरीमा फटाह भ्रष्ट ओलि

ओलि बा को भनाइ मा देखिन्छ यदि अरु कोहि त्योदि न आय भने हामि पेलिदिन्छौ भन्ने हो तर कति दिन गर्नु हुन्छ यमाले लाइ भोट हाल्ने हामि पनि दुर्गा को साथ छौ र जन्छौ



