Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

हामी प्रधानमन्त्री, मन्त्री हुनलाई मात्र आएका होइनौंः प्रधानमन्त्री ओली

17,497 görüntüleme • 1 yıl önce •via X (Twitter)

11 Yorum

गौरव जङ्ग कुँवर profil fotoğrafı
गौरव जङ्ग कुँवर1 yıl önce

तिमीहरू मन्त्री प्रधानमन्त्री हुन आएका होइनौ सबैलाई थाहा छ। तिमीहरू लुटेरा तस्कर दलाल अपराधी अधर्मी चोर डाका फटाहरू लुटेर खान आएका हौ। यो कुरा पनि सबैलाई थाहा छ।

C थापा profil fotoğrafı
C थापा1 yıl önce

अनि ३०बर्ष सम्म के के उखाडन सफल भयौ त??

Holly Dayle profil fotoğrafı
Holly Dayle1 yıl önce

✨This song = gorgeous✨ Underrated Disney Masterpiece ──── ⋆˖ . ݁𝜗𝜚. ݁₊⋆ ──── ̣̇˳·˖✶. La La Lu .✶˖·˳ ̣̇ ⋆。°✩ ⋆⁺。˚⋆˙‧₊✩₊‧˙⋆˚。⁺⋆ ✩°。⋆ .・゜゜・  ・゜゜・. 。・゚゚・   ・゚゚・。 ⋅˚₊‧ ୨HollyDayle cover୧ ‧₊˚ ⋅

इndiरा profil fotoğrafı
इndiरा1 yıl önce

देशलाई ऋण बोकाउन, नागरिक बेच्न, भ्रष्टाचार गर्न, अशल तथा क्षमतावानहरूलाई काम गर्न नदीन, कार्यकर्ता रूपी गुण्डा र पार्टी बनाऊन आएका भनि हीजो भोट दीएका जनताले आज भन्न मिल्ने की नमिल्ने?

रस्मि80 profil fotoğrafı
रस्मि801 yıl önce

हामी प्रधानमन्त्री हुन् मात्र आयको हैन हामी भ्रष्टाचार गर्न गराउन र देश सक्न आयका हौं

NEPALESE HODL 🇳🇵 profil fotoğrafı
NEPALESE HODL 🇳🇵1 yıl önce

अहम,ego,पोज, दम,पावर देखाउन आएका तिमीहरू टेक्नोलोजी,inovasion प्रति पीठ फर्काएर नेपालीलाई गरिबीको अन्धकारमा ३०वर्ष अझ धकेल्लन आएका तिमीहरू।

The traveller profil fotoğrafı
The traveller1 yıl önce

देशलाई बर्बाद बनाउन आएका हौ भन्ने शब्द छुट्यो त ! @setopati @kpsharmaoli

RN🇳🇵....! profil fotoğrafı
RN🇳🇵....!1 yıl önce

१. देशी लाई बिदेशी र बिदेशी लाई देशी बनाउन आएका हौ ! २. भ्रष्टाचार गर्न र भ्रष्टाचारी हरुको संरक्षण गर्न आएका हौ !! ३. आफू र आफन्त बनिन र बनाउन लाई आएका हौ !!! ४. आदि इत्यादी 🙏

Sudip Pokharel profil fotoğrafı
Sudip Pokharel1 yıl önce

केपि बा कहिले झुट बोल्दैनन् यस्मा कुनै संका छैन जस्ले जे भने नि यो मान्छे मलाइ एकदम ठिक लाग्छ एक इमान्दार नेता हुन... यिनी कहिले अाफुले भ्रष्टाचार गर्दैन र अरुलाई गर्न पनि दिदैनन् किनभने भ्रष्टाचार त अाफ्ना नजिका र कार्यकर्तालाइ मात्र गर्न दिन्छन

Krishna Joshi profil fotoğrafı
Krishna Joshi1 yıl önce

हामी राजा हुन आएका हौं!!

हाकिम profil fotoğrafı
हाकिम1 yıl önce

K garna aako ta?

Benzer Videolar