正在加载视频...

视频加载失败

मुटु ❤️मै छोयो...!!!😓😓

41,039 次观看 • 3 年前 •via X (Twitter)

9 条评论

दिपक पौड्याल 的头像
दिपक पौड्याल3 年前

❤️🥹 he is so excited

सुमन !! 的头像
सुमन !!3 年前

अस्तिनै चुनावी घरदैलोमा जादा जितेर आउनु भेट्न भनेको थियो , हिजो भेट्न जानू भयो।😍

🇳🇵घरको ठुले/पर्दा भुले🇳🇵 的头像
🇳🇵घरको ठुले/पर्दा भुले🇳🇵3 年前

यो तस्बिरले मेरो मन भक्कानियो ।आँखा रसायो । बिस्तारै रबि को फ्यान हुदैछु । तर म जनयुद्ध को घाइते सिपाही ले खुट्टामा गोलि बोक्दा पनि कसैले सोधपुछ गर्दैनन । बितृष्णा पैदा हुदैछ मनमा माकेप्रती ।

TA Jung 的头像
TA Jung3 年前

@SwarnimWagle @SumanaShrestha धेरै ठुलो आशा गर्या छ्न !! नजानेर नबुझेर गल्ती भएछ भन्न पाईने अवस्था @party_swatantra अब छैन ! आउने चार बर्ष सहि निर्णय सहि काम गर्न मात्र छुट छ !!

प्यारो नेपाल 的头像
प्यारो नेपाल3 年前

epic! VIDEO OF THE DECADE

Rajendra Panta 的头像
Rajendra Panta3 年前

@AnandaRamPoudel कसैले यो भिडियोलाई शिशिर दाइले आवज दिनुभएको `यो देशमा म एउटा मानिस खोजिरहेछु ´ भन्ने गित हालेर बनाइदिनुहोला।जस्टिन ट्रुडोलाई त्यो गितमा धेरै देखियो। आज आफ्नै प्रतिनिधिको यो बिजयलाई गौरब गर्नुको बिकल्प छैन।

Demon love🇳🇵 的头像
Demon love🇳🇵3 年前

Lastai senti banayo hau vdeole

अराजक आईडिया 的头像
अराजक आईडिया3 年前

हाम्रो दर्पण भाई कति खुशी भा को! ❤️

सुमन !! 的头像
सुमन !!3 年前

नाम दर्पण हो।🙏🙏

相关视频

Our lovely i11ega1s... 😓😓😓😓
0:42

Sensitive content

Our lovely i11ega1s... 😓😓😓😓

Rick D

766,750 次观看 • 7 个月前

Waduuuh....😓😓😓
0:53

Sensitive content

Waduuuh....😓😓😓

Jayabaya

45,404 次观看 • 9 个月前