Video yükleniyor...
Video Yüklenemedi
देश अहिले ट्रयाकमा छ, समावेशी सङ्घीयतालाई बचाउनुपर्छ: पूर्वराष्ट्रपति यादव
31,173 görüntüleme • 1 yıl önce •via X (Twitter)
11 Yorum

यिनले महिनाको कति लिन्छन हामिले तिरेको करबाट? जनता र देशलाई दिएको एउटा योगदान बताइद्याओ न कसैले चित्तबुझ्ने गरि।

आफ्नो भत्ता, सुविधा आइराखोस् भनेर होला हैन? आफैं डाक्टर, कयौं दशक राज्यको विभिन्न गरिमामय ओहदामा आसीन धनी मान्छेले पनि घर भाडा सहित सुविधा लिँदा लाज लागेन? राप हुन्जेल त टोपी छुट्दैनथ्यो त, अब हराएछ।

यी भू.पू. ले म राज्य बाट अब आईन्दा एक पैसा लिन्न भन्न किन सक्दैन ? लौ त !!

🌿 FREE Ayurvedic Consultations - only from @AskAyurveda_24 ✨ Learn the ancient secrets for modern well-being. 👉 Follow now and transform your life – no excuses!

हात चाटि सकेका मान्छे,,, देश ट्रायक मा छ , पहिले देखि नै थियो तर त्यसमा चल्ने रेल कवाडी भयो,,

अनी यीनि कहिले बाट लाग्ने हो त कौरेसीको साख बचाउन😂😂

खानाको काल

अझै भट्टा खाईराख्ने दाउ होला हैन ।

track mai cha ni mahinavari talab sewa subidha sabai payepachi

समावेशी संघीयता बचाउनु पर्ने होइन, पुनरावलोकन गर्नु पर्ने बेला आएको छ। देश ट्रयाकमा होइन, विखण्डन, खर्चिलो संरचना र असमानताको दलदलमा फसेको छ। संघीयता जनताको माग होइन, केही नेताहरूको सम्झौताको परिणाम हो। अबको समाधान भनेको समावेशीता हैन — दक्षता, समानता र एकतामा आधारित प्रणाली हो।

जने है जने 😂😂😁😁
