Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

देश बचाउन र बनाउन एकपटक हलोलाई यसैपटक हलोलाई !

11,834 Aufrufe • vor 8 Monaten •via X (Twitter)

32 Kommentare

Profilbild von BrlRabin
BrlRabinvor 8 Monaten

आन्दोलन गर्दा खड्गप्रसादले मान्छे मारेको भुल्यौ । राजाका नाम भजाएर गर्ने तिम्रो लाजनिती हरेक चुनावमा छरपष्ट भएको छ

Profilbild von सुमन खतिवडा 🇳🇵
सुमन खतिवडा 🇳🇵vor 8 Monaten

बरु देश पछि बचाउनु कम्युनिस्ट संग भोट चाइ नासाट्नु है गाउला

Profilbild von PR@MOD
PR@MODvor 8 Monaten

खड्क ओली संग मिलेर भुरा मार्न भन। देश बचाउछस तैले

Profilbild von Akshay kumar Bc
Akshay kumar Bcvor 8 Monaten

कतिपयलाइ लाग्दो रैछ कि रवि र बालेन राजाबादि हो,प्रदेशको बिरुद्धमा छन,हिन्दुराज्य ल्याउछन भनेर,तपाइँले यो कुरा सार्वजनिक रुपमा प्रष्ट बनाउनु पर्छ जस्तो लाग्छ मलाइ

Profilbild von Jholey Slayer
Jholey Slayervor 8 Monaten

He's the biggest communist than pOli or even prachanday

Profilbild von नेपाल
नेपालvor 8 Monaten

हलाे एण्ड सुर्जे पाटी गठबन्धन नगर्नेे? राजाको नाम र दाम जाने भाे खेर लाै हेर🤭😂😂

Profilbild von Media Man
Media Manvor 8 Monaten

तपाईं जस्तो हल्लुड लाई जनताले हराउन। आन्दोलन मा त्यो दमन गरेको @kpsharmaoli वलि लाई सजिलो बनाको? अझै यस्तै चुतिया सत्तामा आओस भन्ने हो? तेसो भए हलो बहिस्कार गरिन्छ यस्पाली।

Profilbild von तपन-FIRE
तपन-FIREvor 8 Monaten

झापा ५ मा रा प्र पा को उम्मेदवार को हो राजेन्द्रजी???????

Profilbild von Dinesh Shah
Dinesh Shahvor 8 Monaten

झापा-५ मा तपाईको मेयर साब रोए छन त भोट त सूर्यमा नै होला 🤭😆

Profilbild von Rojin sen
Rojin senvor 8 Monaten

यसपटक सूर्य छ कि छैन हौ सरजी?

Profilbild von Harish
Harishvor 8 Monaten

नाप्यौ

Profilbild von Binod Khanal
Binod Khanalvor 8 Monaten

You're known as kp's puppet

Profilbild von Rd Xetree
Rd Xetreevor 8 Monaten

ओली सँग गठबन्दन गरेको हो भने लखटनु पर्छ अब

Profilbild von Ankit Sharma
Ankit Sharmavor 8 Monaten

गर्ने केहि हैन, राजा देखायो, पावरमा आयो, खायो। यी मनुवाले केपी लाइ सघाएका हैनन्? यिनको राजनीतिक चरित्र छरपस्ट छ।

Profilbild von Tony∞K
Tony∞Kvor 8 Monaten

दहि चिउरे नेता जिन्दाबाद

Profilbild von श्री 5 माहाराजधिराज अघोरी बाबा
श्री 5 माहाराजधिराज अघोरी बाबाvor 8 Monaten

गठबन्धन गरे हुन्छ है लुङ्गा यो घन्टेहरुको कुरा सुन्न पर्दैन यिनिहरुले भोट दिन्नौ भनेर घुर्काएका मात्र हुन आखिर यिनिहरुले भोट आफ्नै सहकारी ठग लाई दिने हुन । सदन मा केपि वलि बिना रमाइलो हुदैन अनि फेरि तपाईं को पनि आवस्यक्ता छ सदन मा

Profilbild von खरानेपाटा साइलो दमै
खरानेपाटा साइलो दमैvor 8 Monaten

खत्ते हलो झिकेर बालाैं । माघको जाडो भगाऔं । गोरूको जमाना सकिएकाेले जोत्ने कामको लागि ट्याक्टरको प्रयोग गराैं।😂

Profilbild von Bimal Ronaldo
Bimal Ronaldovor 8 Monaten

Taile aba afno raprapa ko lai feri uta yemale lai vote dina lagaune holas haina

Profilbild von ᤛᤣᤛᤣᤏᤠ ᤕᤥᤱᤜᤠᤱ ⓜ️
ᤛᤣᤛᤣᤏᤠ ᤕᤥᤱᤜᤠᤱ ⓜ️vor 8 Monaten

झापा छेत्र नम्बर ५ चुनावमा No Balen 🔕 No Kp oli ❌ अरु ठाउँ जहाँ मतदान गर्नुहोस।✅

Profilbild von Bidrohi Manchhe
Bidrohi Manchhevor 8 Monaten

जे सुकै भए नि हेलिकप्टर बाट भगाउनु पर्ने मान्छे लाइ चुनाब बाट भगाउन सक्ने अवसर आएको छ अहिले, कृपया अघिल्लो चुनाबमा जस्तो तालमेल नगर्नु होला। शुभकामना

Profilbild von Roshan Rajbanshi
Roshan Rajbanshivor 8 Monaten

चुतिया

Profilbild von प्रमोद महतो
प्रमोद महतोvor 8 Monaten

सर्लाही तिर संगठन बनाएको खै?

Profilbild von KAMAL THAPA 🇳🇵
KAMAL THAPA 🇳🇵vor 8 Monaten

हिजो सम्म ठिक लागेको मान्छे एकासि ठिक लाग्न छोडो त

Profilbild von Dark_Soul🖤व:
Dark_Soul🖤व:vor 8 Monaten

झापा ५ मा ओलीलाइ त होला ?

Profilbild von Prakash Rana
Prakash Ranavor 8 Monaten

Amaley ko b team

Profilbild von DrDipen Gautam
DrDipen Gautamvor 8 Monaten

🤣🤣🤣🤣

Profilbild von Bishal
Bishalvor 8 Monaten

Your presence can't be felt in district like Taplejung, Panchthar, Ilam, sankhwasabha, terahthum, bhojpur, dhankuta, solukhumbu, khotang,okhaldhung & Udayapur) even in jhapa besides your area last year vote seems too low you need to act & mak your presence felt @RajendraLingden

Profilbild von योगी (राजसभा सदस्य) 😊
योगी (राजसभा सदस्य) 😊vor 8 Monaten

बेहुलो जस्तै देखीनु भो 👍👍

Profilbild von Ashish Shrestha
Ashish Shresthavor 8 Monaten

सरी नो हलोलाई दिस टाईम।

Profilbild von loving earth
loving earthvor 8 Monaten

होइन यिन ले अहिले केपी को सुर्य चिन्ह लिएको छन् कि नाइँ देशमा ७६ जना मार्नमा यिनको पनि हात छ किन भने यिनले गर्दा पनि हो ओली ले जितेको

Profilbild von अवश्य
अवश्यvor 8 Monaten

हेर्न चोर जस्तो देखिन्छ यो कुकुर। हत्यारा नरभक्षी केपी ओलीको सहयात्री।

Profilbild von ओम 💧
ओम 💧vor 8 Monaten

जितको शुभकामना 🙏

Ähnliche Videos

सिधा कुरा, प्रष्ट विचार: (यो अन्तर्वार्ताका सम्वन्धमा) १। नेपालको चौतर्फी आन्तरिक परिस्थिति र बदलिँदो विश्व भूराजनीतिमा नेपालको अवस्थिति झनझन संवेदशील भएर गएको छ। २। देश भूराजनीतिक क्रीडास्थल हुँदा, त्यसले सम्बन्धित देशलाई मात्र होइन, छिमेकी र सिङ्गो क्षेत्रलाई नै भूमरीमा खिच्नेछ – जसरी अहिले युक्रेनले सिङ्गो योरोप, सिरियाले मध्यपूर्वलाई खिचेको छ। अरू पनि यस्ता उदाहरण छन्। ३। बदलिएको विश्वमा नेपालको भूराजनीतिक संवेदनशीलताको असर अब नेपालमा मात्र सीमित रहँदैन। त्यसले खासगरी भारत र सम्पूर्ण क्षेत्रलाई असर पार्नेछ। ४। संसारका अन्य कयौँ कमजोर र संवेदनशील देशहरूजस्तो नेपाल राष्ट्रिय एकताको प्रतिक खोज्न भौँतारिनु पर्ने देश होइन। विगतमा केही कमी कमजोरी भए पनि हामीसँग त्यो एकताको प्रतिक पहिल्यै नै छ – त्यो हो राजसंस्था। ५। नेपालमा राजसंस्था पुनर्स्थापित गर्नु अब नेपालका लागि मात्र होइन, खासगरी भारत र सम्पूर्ण क्षेत्रकै दीर्घकालीन शान्ति र स्थिरताका लागि महत्वपुर्ण छ। ६। यस परिपेक्ष्यमा, भारतले नेपालप्रतिको आफ्नो नीतिलाई समिक्षा गर्दै, दशकौँसम्म लिएको दुई खम्बे नीति (संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र) लाई पुन: अङ्गिकार गर्नु नेपाल, भारत र संम्पूर्ण क्षेत्रकै हितमा हुनेछ। ७। हामीजस्तो कमजोर र भूराजनीतिक रुपमा संवेदनशील देश हाँक्न, बचाउन र बनाउन संयम, सन्तुलन, विश्वसनीयता र कूटनीति चाहिन्छ। अनावश्यक अहं र खोक्रो राष्ट्रवादले काम गर्दैन। ८। यति भन्दा विचारभन्दा तल देशलाई राख्ने ‘फेक राष्ट्रवादी’हरू आएर “रवीन्द्र मिश्रले दिल्ली गुहार्दै छ” भन्छन् भने, तिनले आफ्नो अनुहार एकपटक ऐनामा हेरून्। उनीहरू जस्तो स्वार्थी, इमानहीन, खोक्रो र आडम्बरी राष्ट्रवादी म हैन। सिधा कुरा, प्रष्ट विचार!

Rabindra Mishra

19,914 Aufrufe • vor 1 Jahr