Loading video...
Video Failed to Load
खेल क्षेत्रलाई सबल बनाउन सके समाजमा अनुशासन, मर्यादा र संस्कृति स्थापित गर्न सकिन्छः प्रधानमन्त्री प्रचण्ड (भिडियो)
35,550 views • 3 years ago •via X (Twitter)
30 Comments

गोबिन्दे लाइ जेनेभा के आधारा पठाको ? पत्रकार डेकेन्द्र थापालाइ जिउदै गाड्ने आदेश दियको प्रचन्ड ले हो भन्ने र वकाल्त गर्ने बन्दि लाइ के ख्वायर पाल्तु झै बनायेउ प्रम ज्यू ?

बोल्छौ येउतो गर्छौ अर्को

चितवनमा cricket रंगशाला अलपत्र छ प्रम जीउ , मुलपानि कति बर्स भयो , किर्तिपुरमा एउटा लाईट हाल्न सकेको छैन ?फुटवल खेलाडि देश भटाभट छाेडिराका छन् , भाषणले मात्र केही हुने वाला छैन् !! यी माथिका कुरा त जानकारि नै हाेला, यदि थाहा छैन भने खेलकुद विकासकाे छेपारे कुराकाे केही माने छैन।

अरुको चिन्ता नगरम छबिलाल जी राजनीतिमा तिमी जस्ता घ्रीणित र पतीत अनि अपराधी कोही छैन । जब सम्म तिम्रो अस्तिव रहन्छ नेपालीहरुको भाग्य कहिले बदलिदैन, बदलियो त तिम्रो परिवारको मात्र ।

अ हो हो चन्द्रमा मा गएर खेल खेल्नुपर्छ भन्नबेर छैन😆

पदकै जित्ने तहको त तिमी भन्दा अरु कोही योग्य देखिएन। त्यसैले खेलकुदको बजेट नि तिमेरु नै खाओ ।

अनि बिकास भएर है?उद्योग कलकारखाना खुलेर?७९ लाखले रोजगारी पाएर?अझै सस्कृती?के भनेको होला?रितिरिवाज?कति सरकारी अस्पताल खुले?कति कलेज खुले?शिक्षा र स्वास्थ्य फ्री भयो?अब यो व्यवस्था नै किन चाहियो गरिबका लागि काम लाग्दैन भन्देखी??

राजनिति पनि खेल नै हो नि । त्यही भएर तन,मन, धन सबै त्यतै लगाइएको हो । अरु त " त्यो सब भन्ने कुरा न हो" ।

नेपालको सन्दर्भमा अर्थतन्त्रमा मुख्य रूपमा दुई आर्थिक सुचक ले नेपालको समग्र रूपमा अर्थतन्त्र, राजनिति तन्त्र , समाजतन्त्र केवल वैदेशिक राजगारीवाट प्राप्त Remettance उक्त Remettance लाई परिचालन गर्ने दलाल , एजेन्ट , व्यापर यति वाट नेपाल कहिले बन्ना ?

देश में रोजगारी के लिए उद्योग धंधा खोलबाइये, विदेशो के साथ किये गये श्रम समझौते को ख़ारिज कीजिये। ये देश के लिए कलंक है। क्या आप नहीं जानते की यहाँ आयी महिलाओ ने क्या करती है? देश में तो थी हीं अब विदेशो में भी फ़ज़ीहत हो रही है देश की! केवल निजी लाभ हेतु राजनीती बंद हो।

PAgal

थुक्क दलाल देश द्रोही हत्यारा' परराष्ट्र मन्त्रीलाई रोक लगाएर माकुनेको झोलेहरूलाई जेनेभा पठाएछौ हैन!!

Jahile guff matra garer dekhaune kahile hain

Nothing more to expect from you AT ALL!

अनि खेल क्षेत्र मा लगानी गर्ने पैसा परिवार आफ्ना आफन्त मा गरे वास्तविक समृद्धि मिल्ने गर्छ

Sir haruko bhasan sunda sunda balyakal dekhi yuva hudai budeshkal tarfa lamkina thaliyo… ajha samma batoko khaldo ra sarkari office ko line dekhi mahangai samma kei kura pani pariwartan dekhdina… ek palta bhasan ra sasan ma kei kura milaune ho ki🙏🇳🇵

नेताहरु र राजनितिक पार्टी अनुशासनमा बस्नु पर्यो

Rang badalney khel vayo vaney uha lai koi jitna sakdainah

गुलो खा मुजि!!!!

tero sarkar dalnu parxacha aba tero khubilea twa pm bhako hoin talie arule banako ho bujus

भने पछि हिजाे खेलकुदकाे कार्यक्रममा गएर भाषण ठाेकियाे ? अब खेलकुद बिराेधीले कार्यक्रम गरे भनें त्यहाँ गएर `खेलेर केही हुनेवाला छैन, कराते, बक्सिङ जस्ता खेलले मानिसमा अराजकता ल्याउछ भन्ने भाषण दिने हाेला । भाषणका लागि भाषण !

Everyone knows that

Chor

ए थाहा रैछ

जे जे गर्नि हो गर्नुस आम भुइ मान्छे ले प्रत्याभूत हुनु गरि गर्नुस

Gaf nagarau pugyo aba

Rip

छेपारे

सबै भन्दा अनुसाशित, मर्यादित र सुसंस्कृत संस्कार त नेपाली लाजनीतिमा छ नि ती मध्ये पनि अझ खाऔवादी पाटीमा छ त

notebandi garnu paryo ..tapai jasto sqnga arbaauu xa hola ..ghar ma ..saab nikalnu paryooo

