Video yükleniyor...
Video Yüklenemedi
धरहरा सेतो टावर होइन, नेपालको सान हो। मेरो सानो भ्ल्ग धरहरा बाट। 🗼
11 Yorum

नकचरो बाजे ।1 yıl önce
भुत्राको नेपालको शान । यो त सेतो टावर पनि होइन । यो केपीको ठाँडो हो ।यो ठाँडो कुनै पनि दृष्टिकोणले सम्झन लायक वा हेर्न लायक छैन । यो ठाँडो भ्यु टावर भन्दा केही होइन । यो न एेतिहासिक हो । न पुरातात्विक हो । न इन्जिनियरिङमा न संरचनागत रूपमा न वास्तुकलाका अाधारमा नै गतिलो छ ।

Nirmal Prasai🇳🇵1 yıl önce
बढी भयो

म एक नेपालि🇳🇵1 yıl önce
सेतो टावर हो नेपाल को सान हैन किपिको झोले हरुलाइ लाग्दो हो नेपालको सान

Nirmal Prasai🇳🇵1 yıl önce
हजुर

Rijal Chhabi1 yıl önce
सेताे टावर नै हाे म बालेनले भनेकाे सहि लागाे किन कि त्याे धरहरा मा नेपाली पन ऐतिहासिकता केही पनि झल्किदैन कङ्क्रिटकाे डल्लाे हाे ।

Nirmal Prasai🇳🇵1 yıl önce
आधुनिक धरहरा

美月きらり🌙@シンセカイヒーロー1 yıl önce
I’m Kirari Mizuki🌙✨️ I like astronomy, space, nature, and music ✨️ Thanks for the likes Please follow me👾

iTweet 1 yıl önce
Next step of Jhole😂

Nirmal Prasai🇳🇵1 yıl önce
फेक

Anil Ram1 yıl önce
❤️❤️

Nirmal Prasai🇳🇵1 yıl önce
👍👍
