Video yükleniyor...
Video Yüklenemedi
नेता चोर भन्ने जनता 😄
19,256 görüntüleme • 1 yıl önce •via X (Twitter)
30 Yorum

Arko😂😂

We have to accept that we the people r equally corrupt and responsible for the current situation. There is one unwritten truth in democracy: u will get ur leader as u r.

😁😁😁

हामी सबै चोर (नेता र जनता) ! नभए कसरी चोरहरु नेता बन्थे , छान्नेहरु नै चोर नभएको भए ?

जसरी सबै नेता चोर हुदैन्न त्यसरी नै सबै जनता चोर हुदैन्न

आन्टीहरु कडा! 🤗😁

छि छि, छि छि….. !!!!!!

Kasto sasan gareako raicha ta janata le chornu parne, hareak 20 barsha ma ladai garnu parne

Ke pi chor desh xod vandai aafai chorirako krantikaari nepali mahan chor janata…

सन्सार को खत्तम जनता पनि यहि को छन कहा नेता मात्र खत्तम हुन र !

लुटको धन फुपुको श्राद्ब

जस्ता जनता उस्तै नेता! आखिर मुला त एउटै ड्याङका हौ नि हामी! 😀

आईमाईलाई सारी🙈

कस्तो दरिद्र देश र जनता लाई पुराएको रहे छ भन्ने यो एउटा नमुना हो भ्रष्ट शासकहरुको अकर्मण्यता परिणाम !

कस्लाई छानेका रहेछन त जनताले आफै जस्तो नेता !

जे देख्छन त्यही सिक्ने त हो नि!!😁

म केही बोलिन

यो पनि अवश्था होला नी कस्को घरमा भेटिएको होला ?

के गर्नि तनि? नेता ले तेहि चोर्न सिकएर गये त। 😁

जहाँ कंगाल त्यहाँ चण्डाल !

Janata chor desh chhod bhanna milcha kinai ?😭

जनता चोर भएर नै हो नेता चोर हुने

बिस्तारै सबै जाकिन्छन्।

Yi sabai party Kai jhole karyekata hun tapai jastai.sikakai tapai harule.tauke le chorera lutera khana huncha ra hamile hudaina vanera chordai chan

[email protected] yesma pathaidinu video 🤣

धेरैले मौका नपाउँदा मात्रै हो आदर्शका कुरा गर्ने..! मौका पाए यसैगरी लुट्छन...😣😣

Nepali , Nepali Rahenan , Bemani Chor Lutuwa vai sake xii

🤦♂️🤦♂️🤦♂️

Tapai ni holaan 😀😀

पाटी का हलिहरु हुनसक्छन यी।😜😜
