Loading video...
Video Failed to Load
नेता दाइहरू सिंगल-सिंगल लाप्पा भिड्दै🤣🤣😂
23,931 views • 2 years ago •via X (Twitter)
11 Comments

देवचन्द्र भण्डारी2 years ago
गरिब का छोरा छोरी लडाएर भिडियो बनाउने यो मान्छे पक्कै पनि कन्डम फुटेर जन्मिएको हुनुपर्छ

Gkdk2 years ago
रस्वपा र कांग्रेस का कार्यकर्ता, त्यो जिते गाढा खेल्न दिने चाहिँ इंडिया।

Gajendra Budhathoki ♿2 years ago
😂🤣😜

yubaraj Ghimire (युबराज घिमिरे )2 years ago
बच्चालाई यसरी भिडाएर ठुलाले मज्जा लिने शैली गलत

Shobu katwal 🤍2 years ago
🤣🤣

DEVENDRA DHUNGANA2 years ago
मलाई स्कुलमा “ आईजो काठा !आज कि तं छैनस् कि म छैन भनेर मलाई बारीको पाटासम्म खेदाउने ” काजीलाई एतैबाड भूईसोरी नौंस्ते भन्न चान्छु 🤣🤪

Sujan Bagale🇳🇵2 years ago
कस्ले पैले नाक छुने भन्दै दाइहरुले उचाल्थे, नाक छुन कोसिस गर्दा गर्दै मुक्कामार सुरु हुन्थ्यो घर पुग्दा नङ्राले कोपरेको घाउ मुख भरि अनि घाउ पोलेर सुत्नै मुश्किल 🤣🤣🤣

भारती सुमित2 years ago
यी बुडादाइले फेरि बाल्यकाल याद गराइदिए😀

प्रकाश2 years ago
🤣🤣👍👍

Bhishma Neupane2 years ago
दाइ रबि र गगन लाई यसरी नै जुद्दाएर सँसद को गतिरोध अन्त्य गरे कसो होला

Gajendra Budhathoki ♿2 years ago
🤣🤣😂😂😜
