Загрузка видео...
Не удалось загрузить видео
नेपालको राजनीतिमा सबै भन्दा खराब कांग्रेस हो I
14,633 просмотров • 2 лет назад •via X (Twitter)
Комментарии: 24

डॅाडाघरेजी। यहि कुरा नेपाली जनतालाई मन पर्दैन।एमाले,माओबादि ले दयामाया गरेर ४ थान मन्त्रि दिने बित्तिकै गुनगान गाउने नदिए नाकको डाडी भाच्छु भन्ने। यस्तो स्वार्थि पार्टि जनताले खोजेका हुन र? हत्यारा,भ्रष्ट,तस्करी सधैको लागी हुन्छन।पद दिए नहुने।पद नदिए हुने। यस्तो पनि हुन्छ?

जनतालाई के मन पर्छ र के मन पर्दैन भन्ने कुराको ठेक्का लिएर नबस्नुस न ढुंगेल सर I सत्य कुरा के हो भने जनतालाई मन पर्ला नपर्ला तर रविले जे गरेपनी तपाइलाई चाहि मन पर्दैन I किनकि तपाइभित्र रबि असफल होस भन्ने चाहना छ I तपाइको खेतिनै जसरि हुन्छ रविलाई गलत देखाउने हो I तर तपाई ढुक्क हुनुस अन्तत्वगत्वा यस बिसयमा तपाइलाई मिल्ने भनेको मायुसी नै हो I

@DhungelPuru मायुसी😀

@DhungelPuru बास्तबिकता यहि हो I ढुंगेलजीले मिसिनरी चलाएर केहि फरक पर्नेवाला छैन हो I ढुक्क भए हुन्छ I

@DhungelPuru कम्युनिष्टहरुको दशैंको खसी चै नहोस रबी भन्ने कुरो मात्र हो

@DhungelPuru यो तपाइको र मेरो सद्भाव भयो I तर ढुंगेल जी को जसरि हुन्छ खसी बनोस भन्ने चाहना हो I ढुंगेलजिको त्यो चाहना कुनैपनि हालतमा पुरा हुने छैन I

@DhungelPuru नहुनु धेरै राम्रो हो!

@DhungelPuru मैले भनेनी यो तपाई र मेरो सदिक्षा हो तर ढुंगेल जिको पहिलै बाट होस् भन्ने हो I

काँगेस त खराब हो नै अनि सत्ता मा सम्बन्ध गासिए पछि माओबादी र एमाले शुद्ध भए है रास्वपाका लागि ? थुक्क मुजि दहिचिउरेहरु

@chapagain_gokul

ए रविका युटुबेहो बहुमत सधै सत्यको पक्षमा हुन्छ भन्ने हुदैन । हिटलर संग यो भन्दा ठुलो बहुमत थियो, लेण्डुप दोर्जेले सिक्किम बिलय गर्दा २ तिहाइको बहुमत थियो ।।

अरे भाइ बालेन् आउँदैछ ८४ मा नया दल लिएर त कुकुर हरु त्यति बेला सम्म खड्के र प्रचन्डे काे एड्स सरेर फतक्क झर्नेछ

@gagan

Absolutely right

मुजि जुम्लि बिदेशमा ठुला कुरा गर्छ

correct

आर चै भोट नै नलि आएका हुन र सहकारी को मुद्दा के हो र व्यक्ति केही होइन पद ठूलो हो त्यसैले गृहमन्त्री स्वतन्त्र पाटी भित्र वाटै अर्को बनाएर कार्य गर्दा मै हाल्छ नि । किन व्यक्ति लाई प्रधान बनाएको

उ भन्दा नि तिउन चखुवा भोटर खराब हुन , आज कस्को घरको तिउन मिठो भनेर छुट्ट्याउन नसक्ने स्थितिमा छन 🤔

नयाँ पुराना सबै चोर हुन देशको माया कसैलाई छैन।लुट्न आएका हुन लुट्छ्न जान्छ्न देश एउटै हो लुट्ने पात्र मात्र फरक हुन। कोहिका"बा"नाङ्गा कोहिका छोरा छोरी"नाङ्गा"यस्तै छ सन्सार बिहानबेलुका को जोहो कसरी गर्ने भन्ने सोचमा छम हामी जनता! अहिले कमाईको लागि कुन देश राम्रो छ?

Patrakar ji alikata bujnusna sun kanda ma vauju lai samauxan vanera samjauta garna lako .. purana dal ko bigat hernus tw..

Talai lanthuwa yo video banaune kto kheladiko nakkali id banayera bides gako ho jasari rabi donda pidit vayera amerika vageko thiyo

रण्डीको बानहरुको राडो रुवाई हेर्न मज्जा आको छ Thanks Gagan 😘😍

Bholi cangress sanga gatbandhan bhayo bhane aru kharab hunxan. Kati ko boka jholey banna khojeko ho?

तपाईं येस्तो अर्थी उपदेश दिनेले येस्तो कुरा गर्नु हुन्छ। हिजो नैतिकताको कुरा गर्दा रबि ठिक आज तै नैतिकताको कुरा गर्दा काङ्ग्रेस बेठीक ,दुइटा कुरा गर्नु हुन्न। तर नैतिकता नै नभको मान्छे रछ रबि मलाइ लाग्छ


