正在加载视频...
视频加载失败
नेपालमा करिब करिब लोप भइसकेको कुसुलेको पुतली नाँच !
8 条评论

Pradeep Bhandari1 年前
यस्तो कलाको जगेर्ना गर्न सक्नु पर्दछ, तर कसलाई फुर्सद होला र यस्तो ढेवा नआउने तर देश र समाजलाई लाभ हुने सांस्कृतिक कार्यमा ध्यान दिन! 😓

गोलु🇳🇵🇦🇺1 年前
एस्तो बेबस्था ले नेपाली को सुरक्षा त गर्न सकेको छैन कला र गला को सुरक्षा झन् के गर्नु ll

Surya Deep1 年前
@uttambajra78742 , @thapa_sushil , @sanatanchautari कलाको जगेर्ना र उत्थान कसरी गर्न सकिन्छ होला ?

Dinesh Thanju1 年前
Unique performance. Should be promoted no doubt about it.

dhyan.मोहन1 年前
Wow, so nice, would love to see full length of video. Must be prompted

शिवानन्द नारायण1 年前
केटाकेटी हुँदा आउने कुसुले बाजेहरुलाई सम्झियो ।

🇳🇵किम्बीले बाहिङ राई अनपढ गोरु💪1 年前
बचपनको याद आयो

puspa bhattarai1 年前
सरक्षण गरौ हाम्रो दाइत्व हो
