Video yükleniyor...
Video Yüklenemedi
नेपाललाई दिइएको सहयोग ठगी हो : ट्रम्प
14,197 görüntüleme • 1 yıl önce •via X (Twitter)
10 Yorum

यो ठगीमा अन्नपूर्णको पनि हात छ पत्रकारिताको धर्म विपरीत भ्रष्टाचारीहरुलाई साथ दिनु भनेको ठगीलाई प्रोत्साहन गर्नु हो

take the journey

Just wait until Feb 21 when Nepal becomes greylisted !

यहाँ भन्दा ठुलो बेइज्जत के हुन्छ ? नेपाल को ? बुझाऊ न हो कसैले बुझौ न हो अब त । ट्रम्प ✅

सहयोगको नाममा दान लिएर डकार्ने ठगहरूलाई ट्रम्पले ठग नै भनि दिए , अब को संग ठगी खान्छौ ठग हो ?

तस्कर-भुटानी-बन्धुहरुकाे स्याल हुईईईया सुरु भै सक्याे अब माइतीघरकाे दुबाे" मात्रै माड्न बाकी छ बे !!

We wanna give them confidence 😅😅😅

किरा केल्याउँने भो बुढाले।ब्यापारी हो ।पैसा पैसाको महत्व बुझेका छन।ताइँ न तुँइमा राज्यकोष रित्याउनु हुन्न बुझेका छन परैले ।

देश सक्ने नेता नै हुन्, त्येसैले घरमुली राजा नै चाहिन्छ।

Sab bhanda ठूलो कुरा yo aako paisa haruko barema kasailai thaha pani thiye... Ani yo kaha खर्च vayo vanera investigation garne ho vane sayad 5% pani sambandhit kaam ma use vaye dekhidaina hola

