Loading video...
Video Failed to Load
निर्मलि म्याडम ले जानेको त्यहि हो र गर्दै आएको पनि हो 🤷♂️
17,216 views • 1 year ago •via X (Twitter)
11 Comments

जे होस फुर्सद निकालेर उहाको अन्तरवार्ता सुन्नु भएछ तपाईं को एटेन्सन लाइ म्याम ले सिक गर्न सफल भएको माने मैले चाहि 😂

पुरा सुनेको छैन हौ यहि क्लिप मात्रै हो ! पुरै सुन्नलाइ त्यति साह्रो बेरोजगार पनि हैन म🤣🤣🤣

bhrantipur ko level girekai ho ta aba yesta yesta ko pani interview auna thalyo ta !!! who is she ?? twitter ma rabi/balen haru ko against ma tweet gareko bahek aru ta kei garya jasto lagena ahile samma jindagi ma

ए ए भने पछि हामिले धर्म का कुरा गर्नु भएन हाम्रो दिमागमै हुन भएन धर्म भन्ने चिज?🤔🤔

take the journey

यो सिद्धान्त युरोप र अमेरिकाले समाजशास्त्र का नाममा यस्तो सफ्टवेयर बनाएको छ कि त्यसले समाज वा राष्ट्र बन्न र बिकास गर्न चाहिने मुख्य तत्व नै झिके पछि त्यो राष्ट्रमा द्वन्द फैलाउन सकिन्छ र स्वार्थ प्राप्त गर्न सकिन्छ त्यहा र राष्ट्र छिन्न भिन्न हुन्छ , द्वन्द भईरहन्छ बिकास हुदैन

TikTok upload gar yaar

Attention seeker bhanera aaja bhanda 2 years agadi bhanne mai hu.

सहि बोल्नु भयो

@Nirmaladhakal44 👏👏

she herself is an attention seeker. I wonder why media values such superficial people.
