Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

नारायणहिटि मसानघाट जस्तो बनाएका छन्, त्यहाँ राजा हुँदा राम्रो देखिन्थ्यो !...

19,175 görüntüleme • 1 yıl önce •via X (Twitter)

5 Yorum

arun parajuli profil fotoğrafı
arun parajuli1 yıl önce

यसरी पनी हूँछ र कब्जा??

Binod Jha profil fotoğrafı
Binod Jha1 yıl önce

भोलि नै हामि बालुवाटार माथि धावा बोलौ।।

Phulmaya Tamang profil fotoğrafı
Phulmaya Tamang1 yıl önce

🤣🤣🤣🤣🤣

# profil fotoğrafı
#1 yıl önce

राजा आएपछि यिनिहरूको काम यस्तै हो, अरुकाम छैन होला।

राणा profil fotoğrafı
राणा1 yıl önce

राजा आउने कुरो ताजा समाचार सहित प्रमाण 👇️

Benzer Videolar

पूर्व प्रधानमन्त्री माधव नेपालको यो क्लिप सुन्दै गर्दा मलाई राजा ज्ञानेन्द्रको याद आयो। माधव नेपाल भन्छन्: - स्वाभिमानभन्दा ठूलो कुरा केही हुँदैन। - यो सरकारले अपहेलना गर्छ, वास्तै गर्दैन भने अपमानित भएर बस्नुभन्दा विदेश गएर बस्नु राम्रो। अनि सोचेँ, वास्तवमा राजा ज्ञानेन्द्रचाहिँ स्वाभिमान नभएकै मान्छे रहेछन्। किनभने: एउटा कालखण्डमा नेपालको इतिहासकै सबैभन्दा अपहेलित र अपमानित मान्छे हुँदा पनि र गद्दीबाट हटाइएका संसारका सबै राजाजस्तै विदेशमा गएर बस्ने पूर्ण अवसर हुँदा पनि उनले देश छोडेर गएनन्। त्यत्रो अपहेलना र अपमान कसरी सहेर बस्न सकेको होला? मैले इमानदारीपूर्वक भनेको, स्वाभिमान माधव नेपालबाट सिक्नुहोला, राजा ज्ञानेन्द्रबाट होइन। बाँकी आ-आफ्नो निर्णय।

Rabindra Mishra

31,222 görüntüleme • 19 gün önce