Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

नेविसंघ फेरि किन यसरी तातेको 😳😳

27,310 görüntüleme • 3 yıl önce •via X (Twitter)

10 Yorum

डिल्लीराम🇳🇵 profil fotoğrafı
डिल्लीराम🇳🇵3 yıl önce

फेरि यी मकैफुला हरु लाई कस्ले कराइमा हालेर आगो बालिदियो !

Prajwal gautam profil fotoğrafı
Prajwal gautam3 yıl önce

Guys हरुले अजै पनि कस्तो नबुझेको हो के....उता २५,२६ वर्ष का केटा केटीहरु सामसद भएर मन्त्रीनै पडकाउन लागिसके यता नेविसंघ जिन्दाबाद भन्दै बसेका छन🤣🤣 जिन्दगी हेर🤦🤦

Govind Belbase profil fotoğrafı
Govind Belbase3 yıl önce

वाक तथा प्रकाशन स्वतन्त्रता के हो ? फरक मत जाहेर गर्नेलाइ किन पक्राउ गरेको होला ? केही बुझिन । उनीहरूले निशेधित क्षेत्रमा मत जाहेर गरेका हुन कि, सरकार तथा गृहमन्त्री विरूद्ध बोलेको प्रहरीले सुन्न नसक्ने हुन ?

Suraj Dhungana🇳🇵 profil fotoğrafı
Suraj Dhungana🇳🇵3 yıl önce

आरजु भाउजुले एक एक पिलेट म म दिइन क्या केटा हरुलाइ पचाउनलाई सडक मा छन् त ।।

Prashanta Rijal profil fotoğrafı
Prashanta Rijal3 yıl önce

काम छैन यसो दुइचार पैसा नेताहरुबाट झर्छ कि भनेर हल्ला गरि टोपल्या हुन केरे 😂😂 म पनि यस्तै थिएँ तर पैसा थिएन। १४ वर्षको उमेरमा कालो झन्डा बोकियो पंचायती व्यवस्था विरुद्ध, ६२/६३ जन आन्दोलनमा हिंडियो उपलब्धि के त भन्दा लास्टमा वैदेशिक रोजगारी या ने कि मुसलमानको गुलामी गरियो!

सुसन profil fotoğrafı
सुसन3 yıl önce

नेपाल विहारी संघको खारेजी प्रक्रियामा छ भन्दा फरक नपर्ला।

RN🇳🇵....! profil fotoğrafı
RN🇳🇵....!3 yıl önce

झोलेहर्ले झोल बाल म म बजाएछ्न 😀😜

Khagendra Niroula profil fotoğrafı
Khagendra Niroula3 yıl önce

ज्यान मुद्द अदालतमा बिचाराधिन हुदाहुदै सभामुख का बिरुद्द नारा लाउन को को आए?😀😀😀

मनिश साहि (ठुले) profil fotoğrafı
मनिश साहि (ठुले)3 yıl önce

चिसो भुइमा सुताइदिनुस🙏🤣🤣🤣🤣🤣

Mukesh profil fotoğrafı
Mukesh3 yıl önce

झोलेहरुलाइ गोलि ठोक्नु पर्ने

Benzer Videolar