Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

पोखराको १० अर्ब ट्रेलर मात्रै हो, फिल्म त भैरहवामा देखिन्छ : पूर्व पर्यटनमन्त्री आले | Prem Ale

17,847 görüntüleme • 1 yıl önce •via X (Twitter)

6 Yorum

Dr.गुलेलि Master profil fotoğrafı
Dr.गुलेलि Master1 yıl önce

जो चोर उसैको ठुलो स्वर... प्रेम आले

Ye3Tii_Himalayan thugs profil fotoğrafı
Ye3Tii_Himalayan thugs1 yıl önce

अनि खोटाङको लामिडाँडा मा अरबौँ को लगानी मा बनेको विमानस्थल को हालत कस्तो छ कुन्नी? 2024 मा त ४७४ रुपैयाँ आम्दानी भयो भन्ने सुनेको..!

जीस्वामीज्यू profil fotoğrafı
जीस्वामीज्यू1 yıl önce

आलेमगरले सही भन्नुभो

BANDHU SHARMA 🎱 profil fotoğrafı
BANDHU SHARMA 🎱1 yıl önce

आलेको ओलीलाई गलाउन स्टण्टवाजी मात्र हो। यदी यो सत्य थियो भने, आफु मन्त्री हुँदा के हेरेर बसेका थिए यिनी?

Tanka suwal profil fotoğrafı
Tanka suwal1 yıl önce

BRI projects 😂🤣

Sagar Pandeya profil fotoğrafı
Sagar Pandeya1 yıl önce

छानबिन समिति बनाएर अनुसन्धान गरियोस ।

Benzer Videolar

करिब ११ बर्षअघि Swarnim Waglé जीले Bidhya Chapagain संग Sajha Sawal मा साझा गरेका तर्कहरु हुन् यी। त्यसपछिको १० बर्ष मात्रै यस्तो दशक हो जहाँ भुकम्प र कोरोना महामारी बिर्सिने हो भने ठुला राजनीतिक आन्दोलन भएनन्। आन्दोलन र विश्वसंकटले विकासका काममा कति अवरोध गर्छ भन्ने कुरो ऐले गत भदौ र इरान संकटपछि बिटुमिन, तेल लगायतको अभावले निर्माण रोकिएका ठुला परियोजना हेरे पुग्छ। त्यति हुँदाहुँदै पनि नेपालले उर्जामा मात्रै ४५/४६ सय मेगावाट उत्पादन गरिसकेको छ। भएन भएन भएन, ३५ बर्ष त लुटेकै मात्र हुन् भन्ने न्यारेटिभ फैलाउनेले यो कर्तुतको सजाय त एकदिन भोग्नेछन् नै ! मलाई पुरापुर विश्वास छ!🙏

बाबाजी

12,538 görüntüleme • 2 ay önce