Video wird geladen...
Video konnte nicht geladen werden
पोखराबाट आह्वान, पोखराबाटै शुरू! पोखराबाट राजा ज्ञानेन्द्रले साथ र सहयोगका लागि अपिल गरे र आज एकैछिनको आह्वानमा खासगरी पोखरेली युवाहरू स्वस्फूर्तरूपमा सडकमा उत्रिए। या त ठूला दलहरू सहजताका साथ #नवीनसमझदारी मा जानुपर्यो, होइन भने यसैगरी प्रदर्शन र आन्दोलनका झिल्का देशभरी फैलिँदै जानेछ। प्रशंगवस, यसै शुक्रबार दिउँसो पोखरामा हुने Rastriya... show more
28,270 Aufrufe • vor 1 Jahr •via X (Twitter)
10 Kommentare

राजा ज्ञानेन्द्रको वक्तव्यले राष्ट्रिय एकता, प्रजातन्त्र र देशको सुधारलाई जोड दिएको छ। देशभक्तहरूलाई एकजुट हुन र परिवर्तनको लागि आह्वान गर्दछौं। 🇳🇵

Such a pity. All jholes and tyapes of Pokhara came together in this shit. Move forward, not backward! Let's go for directly elected President. Not this "Monarchy" bullshit.

208 Cmnt vane ko 2 karod 8 lakh ho x fage ma... aba pani jord nagarne.. I'm with king

What does it take to be the best? 🔥 Witness the struggle, the triumphs, and the raw emotion on Surviving Mann. Follow for more! #SurvivingMann #BestOfTheBest #NavySEALs #SpecOps #TacticalTraining

राष्ट र राष्टियताको लागि।

कमिलालाइ मुतकाे बाढी । सय डेढसय मान्छे देख्दा 'विसाल' भन्दै उफ्रिँदै छन् ।

यो मुजी नविन समझदारी भन्या के हो? देशमा राजा चाहीयो । यदी 20-50 को टाउको हटाउँदा राजा आईबक्सिन्छ भने हुकुम बक्सियोस् । नाथे संविधानको कागज च्यातिदीने हो ।

@DhungelPuru @dsjbrofficial @SwarnimWagle ४६/४७ र ६२/६३ को जस्तै शान्तिपुर्ण आन्दोलन राजधानी केन्द्रित सिंहदरबार बालुवाटार र मन्त्री क्वाटर केन्द्रित चाहिन्छ !! अनि मात्र बढारिन्छ ३५ बर्ष जमेको दुर्गन्धित फोहर !!

नेपाली बहादुर

अब कतिकुर्ने ........ भाेलि बाटै सडक सदन....बाट सुरु गराै......
Ähnliche Videos
Sensitive content
आज लाखौं जनता राजा स्वागत गर्न सडकमा उत्रिए न त कोही जबर्जस्ती ल्याइएका थिए, न त कसैलाई पैसा बाँडिएको थियो। यो त जनताको मनबाट निस्किएको प्रेम र आस्थाको दृश्य थियो। आजको अपार समर्थनका लागि हृदयदेखि धन्यवाद! अब समय आएको छ, पार्टी, विचारभन्दा माथि उठेर देशलाई पहिलो स्थानमा राख्ने।
Khusbu Oli
11,609 Aufrufe • vor 1 Jahr
