正在加载视频...

视频加载失败

राप्रपाको ऐतिहासिक निर्णय! - पुस/माघमा तयारी, फागुनमा राजसंस्था र हिन्दूराज्य पुनर्स्थापना तथा प्रदेश खारेजीका लागि बृहत नागरिक आन्दोलन। - आन्दोलनमा साथ/सहयोग/मोर्चावन्दीका लागि समान विचारका सबैलाई आह्वान। - आन्दोलन बढ्दै गर्दा र जनताले चाहे प्रदेश/प्रतिनिधिसभाबाट सबै सांसद फिर्ता हुनसक्ने अध्यक्षको प्रतिवद्धता। #नवीनराप्रपा, #नवीनसमझदारी Rajendra Lingden

50,797 次观看 • 2 年前 •via X (Twitter)

10 条评论

Manoj Madhesi 的头像
Manoj Madhesi2 年前

फुसकी बंमले केही हुनेवाला छैनन् अब परमानु नैई हान्नुपर्छ सम्पुर्ण सनातनी र प्रदेश खारिजीको लागी एकबद्धता भई लडनै पर्छॐ

Lasemi Limbu 的头像
Lasemi Limbu2 年前

आज सन्त रामपालजी महाराजद्धारा लिखित पुस्तक तथा सत्संगको प्रभावको कारण हरेक वर्ष नेपाल र भारतमा गरेर हजारौँ जोडीहरूको विवाह दाइजो बिना नै हुँदै आइरहेको छ। #Marriage_In_17Minutes Dowry Free Society

Tara Nath Dahal 的头像
Tara Nath Dahal2 年前

रविन्द्रजी, प्रदेश सभा र सरकारमा सभागिता चाँही छेाड्नु हुन्छ कि हुन्न हेाला? आन्देलनकेा नैतिक शक्ति परिक्षण त यसैल गर्छ नि।

Chhatra Luitel🇳🇵 的头像
Chhatra Luitel🇳🇵2 年前

यही ब्यवस्था पनि पात्र सहि हुँदा काम हुने रहेछ जस्तो बालेन हर्क गाेपी हमाल हरूले गरि रहेका छन् त ..दाजु! अब ब्यवस्ता परिवर्तन हाेइन ब्यक्ति परिवर्तनका लागि आन्दोलन गरौ।

Ramkrishna 的头像
Ramkrishna2 年前

ब्याबस्था परिबर्तन गर्नु पर्छ र ? ब्यक्ती सहि भएको ठाउँ मा यहि ब्याबस्था मा राम्रो भएको छ त किन राजा राजा भन्छौ प्रतक्ष निर्बाचित रास्ट्रपती मा गएर आफै राजा भए हुन्न ?

Jayesh Poudel 的头像
Jayesh Poudel2 年前

दाजु गणतन्त्र सुतेको बाघ हो । स्यालहरु नजिस्किए हुने ।

Kishor Khati 的头像
Kishor Khati2 年前

ल ल हामी तयार छौ देसको लागी मर्न र मार्नको लागी

प्रदिप सुवेदी 的头像
प्रदिप सुवेदी2 年前

कति पटक आन्दोलन ब्यबस्था परिवर्तनको लागि?जनता भिडाएर सत्तामा पुग्ने तिम्रा दाउलाई हाक्थु:...ब्यवस्था ब्यबस्थितको गर्नको लागि रचनात्मक आन्दोलन गर,यै ब्यबस्था उत्कृष्ट छ

kirawa🇳🇵The Kirant 的头像
kirawa🇳🇵The Kirant2 年前

Bebastha pariwartan vayara k garnu? Manxe tei hun, macha macha vyaguta nahos,

bala ram prajapati 的头像
bala ram prajapati2 年前

भाजपा लाई नी के रहर लाग्या हो ? भारत लाई हिन्दू राष्ट्र नबनाई नेपाल लाई बनाऊने रे। "थगू फसी गानांग गानांग•••••"। र अर्को राजा फर्किन्दैमा बिदेस पलायन भएका हरु, हुने तयरि गरि रहेका हरु फर्कींदैन ।

相关视频

जन्मदिनको धेरैधेरै शुभकामना! अब समय आयो जस्तो छ। मेरा लागि राजसंस्थाको पुनर्स्थापना मेरो राजनीतिको एक नम्बरको प्राथमिकता हो। किन? बदलिँदै गरेको विश्व भूराजनीति र दिनप्रतिदिन जटील बन्दै गएको नेपालको आन्तरिक परिस्थितिहरूका माझ हामीले #नवीनसमझदारी मार्फत राजसंस्था पुनर्स्थापना गरेर संविधानको 'ओभरहलिङ' गर्न सकेनौँ भने सुशासन र संवृद्धीको त कुरै छोडौँ नेपालको भविष्य नै गम्भिर संकटमा पर्नेछ भन्नमा म प्रष्ट छु। देशको दीर्घकालीन सुरक्षा र हित कुनै पनि राजनीतिको पहिलो प्राथमिकता हुनुपर्छ। जसरी अनेकौँ कमजोरीका बाबजुद हामी लोकतन्त्र जोगाउनै पर्छ भन्छौँ, त्यसैगरी अनेकौँ कमजोरीका बाबजुद देशका लागि राजसंस्था जोगाउनै पर्छ। यद्दपी, राजाबाट भएको भनिएको गल्ती र राजनीतिकर्मीबाट भएका गल्तीको तुलनै हुन सक्दैन। राजाबाट एउटा गल्ती हुँदा राजनीतिकर्मीबाट सयवटा गल्ती भएका छन् र राजनीतिकर्मीबाट भएका गल्ती राष्ट्रघाती र भावी पुस्ता घाती छन्। राजाबाट भएको भनिएको गल्ती देश र भावी पुस्ता जोगाउनमा केन्द्रित छन्। - संसारकै सबैभन्दा लोकतान्त्रिक मध्येको देश बेलायतले किन प्रत्येक वर्ष अर्बौँ रूपैयाँ खर्च गरेर राजसंस्थाको भव्य तामझामलाई संवर्धन गरेर राखेको छ? - संसारकै विकसित, धनी र लोकतान्त्रिक मध्येका देशहरू बेल्जियम र लक्जेम्वर्गले एउटा घटनामा सार्वभौम संसदले पारित गरिदिएको महत्वपूर्ण विधेयक नै अनुमोदन नगरिदिंदा समेत राजसंस्थालाई किन बचाएर राखेका छन्? - बारम्बार प्रत्यक्ष/अप्रत्यक्ष रूपमा राजनीतिमा हष्तक्षेप गर्ने र अहिले त पृषठभूमी नै खराब भएको राजा भए पनि थाइलण्डले राजसंस्थालाई किन जोगाएर राखेको छ? यस्ता उदाहरण अरू पनि छन्। स्पेन र कम्बोडियाले फालिसकेका राजसंस्था किन पुनर्स्थापित गरे? राजसंस्थाका कयौँ नकारात्मक पक्ष र त्रुटी हुँदाहुँदै पनि माथि उल्लेखित र अन्य कयौँ देशका जनताले राजसंस्था जोगाएका राजसंस्थाले गल्ती गर्दैन, सबै ठिक मात्र गर्छ भनेर होइन, 'देश'को दिर्घकालीन हितका लागि आवश्यक छ भनेर हो। ती जोगाउने सबै जनता सैद्धान्तिकरूपमा राजसंस्थावादी नहुन सक्छन्। तर जब देशको कुरा आउँछ, ती सबैले #विचारभन्दामाथिदेश लाई राख्छन्। प्रशस्त संभावनायुक्त देश हुँदाहुँदै नेपालको यो दुर्गति भएकै #विचारभन्दामाथिदेश लाई नराखेर हो। राजा वीरेन्द्रले भने झैँ राजनीतिकर्मीहरू आउँछन् अनि जान्छन् तर राजाले कम्तिमा १०० वर्षपछिको देशबारे सोच्नु पर्ने हुन्छ। देशका लागि #नवीनसमझदारी र संविधानको 'ओभरहलिङ' बाहेक अब अर्को विकल्प छैन। त्यसका लागि राजसंस्थाको पुनर्स्थापना तथा नवयुवराज हृदयन्द्रको सुस्वास्थ्य, दिर्घायु, ज्ञान, विवेक, अनुशासन, देशभक्ती र राजकीयपन अत्यावश्यक छ। सरकारको २३औँ जन्मदिनको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछु। #विचारभन्दामाथिदेश, #देशकालागिनरेश

Rabindra Mishra

58,253 次观看 • 2 年前