正在加载视频...
视频加载失败
पोखरामा रास्वपा नेता-कार्यकर्तामाथि राज्य दमन
9 条评论

नया चलन आएको छ भित्र जे जस्तो पिडा भए पनि बाहिर हरिया दात देखाएर देख्नेलाइ उल्लु बनाउने? अनि यति धेरै डराउनु र पुरै दलका झोलि झाम्टे र बिकाउहरुलाइ लिएर रोइकराइ गर्नुको कारण?

ठोक भौमान भक्तेहरूलाई, ठोक। घण्टेले आफु गृहमन्त्री हुँदा राप्रपाको आन्दोलनमा दमन गरेर मान्छे मारेको थियो, ठाकुर प्रसाद डाँगीलाई। अरू सयौँलाई घाइते पारेको थियो अब मर्ने, लाठी खाने पालो घण्टेका नव झोलेहरूको

फुटाल पुलिस फुटाल टाउको फुटाल घण्टेका बानहर्का

खोजेको भेटिन्छ है । त्यति कुटाई खोज्न गएको त हो ।

भ्रष्टाचारी, बलात्कारी, ठगहरुको समर्थनमा समेत उर्लने जमात देख्दा यो देश कहिल्यै उँभो लाग्दैन जस्तो लाग्छ । कयौं मानिसहरूले सानासाना रहरहरु मारेर जम्मा गरेको पैसा ठग्नेको पक्षमा उभिने विद्वानहरुको विवेक यो देश चलाउन पर्याप्त छ

रमेश लेखक

धेरै राम्रो।

करंगमा है करंगमा 🤣😁

@AminaPoudel No one is above the law.
