Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

पोखरामा केपिबा र प्रचण्डबा छमछमउ

18,281 Aufrufe • vor 2 Jahren •via X (Twitter)

9 Kommentare

Profilbild von गुरु प्रसाद चालिसे
गुरु प्रसाद चालिसेvor 2 Jahren

के पि हैन मुख्यमन्त्री हुन का

Profilbild von विकाश पन्थी
विकाश पन्थीvor 2 Jahren

केपि बा मैले त देख्दिन त ।

Profilbild von Bikram Lamsal
Bikram Lamsalvor 2 Jahren

जनताको हालत दिन प्रती दिन खराव यी चोरहरुलाई दिनहुँ रमाइलो

Profilbild von SATYAM🕉️
SATYAM🕉️vor 2 Jahren

नो नट अगेन भन्ने रवि छुटेच नि!!

Profilbild von Er.™
Er.™vor 2 Jahren

Kp khai?

Profilbild von कश्यप
कश्यपvor 2 Jahren

लुट्नसके लुट …. गाउनुपर्यो ।

Profilbild von Roman
Romanvor 2 Jahren

Koi gatilo haina yi dubai jana

Profilbild von कान्छो
कान्छोvor 2 Jahren

कति महिनाको लागि हो यो नाटक

Profilbild von विष्णु ठकुरी
विष्णु ठकुरीvor 2 Jahren

धनराजले उत्कृष्ठ नाचे 🤪🤪🤪

Ähnliche Videos

पोखरामा शकुन्तला दिदीले भन्नु भयो: ‘काँग्रेसले हामीलाई बिर्सोस्, सङ्घर्ष गरेको मान्छेलाई बिर्सोस् तर तपाईँहरूले के नबिर्सिनु भने, पार्टीलाई नबिर्सिनुहोस्, यसको सिद्धान्तलाई नबिर्सिनुहोस्, भ्रष्टाचार निर्मूल गर्नुपर्छ, सुशासन कायम गर्नुपर्छ भन्ने कुरा नबिर्सिनुहोस्।’ दिदी नेपाल महिला सङ्घ कास्की जिल्लाको संस्थापक अध्यक्ष, उहाँ स्वयं एउटा इतिहास हो र यही नै हो काँग्रेसको Character। सदाचार र सुशासनप्रतिको प्रतिबद्धता नै काँग्रेसको असली DNA हो। अब हाम्रो सङ्कल्प यस्तै सङ्घर्ष गरेका, वर्षौँ पार्टीको मूल्यमान्यतामा अडिएर, निस्वार्थ भावनाका साथ, निस्कलंक समाजमा योगदान गरेका काँग्रेसीहरूको भावनामा पार्टीलाई र देशलाई अगाडि बढाउने हो। जय नेपाल!

Gagan Thapa

22,346 Aufrufe • vor 9 Monaten