Video wird geladen...
Video konnte nicht geladen werden
"पापी निवास" को यो भिडियो मन परे व्यापकरूपमा श्यर गरिदिन आग्रह गर्दछु।
151,798 Aufrufe • vor 2 Jahren •via X (Twitter)
10 Kommentare

ज्ञानेन्द्र शाहीको नेतृत्व स्वीकार गरिसके पछि हुन त यो स्वभाबिक नै हो! तर के बोलेको यस्तो छ्या! ए बाबा अब आउने, मन्त्री हुने सबै पापी? मत्लब राजा बाहेक सबै नेपाली पापी? तपाईंको दलबाट अब कोहि मन्त्री हुन सक्दैन हो? नत्र त पापी नभन्नु पर्ने?

हिजो अधिकांश जनता झुपडीमा बस्थे राणा राजाहरु तिनै जनतालाइ कुल्ली भरिया बनाएर भिमफेदी बाट गाडी बोकाए ढुङ्गा इट्टा बोकाए आँखीझ्याल कुद्न लगाए भोकभोकै उर्दीका भरमा आफ्नो निजी महल बनाउन लगाए आज हामी तिनै महललाइ हाम्रो इतिहास भनेर गर्व गर्छौं पुरातत्व भनेर संरक्षण गर्छौं !

जनताको रगत पसिना चुसेर बनाएको पापी निवास। #Trending #post

कडा रहेछ ! मुलुक बाकि रहेन !

यति साह्रो पनि नगरम, भोलि मन्त्रि भएसी तिमि र तिम्रो नेता पनि जाने यतै होला !

नांगै पारेर मलद्वारमा खुर्सानीको धुलो हल्दिनु पर्ने गाणेहरु आँखै अगाडि हामीलाई लुटेर मस्ती गरिराछन । यो हाम्रो नालायकिपन हो ।

बिचार भन्दा माथी देश खरेज गरौ सातै प्रदेश !

हेल्प नेपाल खोलेर ईमोसनल ब्लाकमेलिङ गरेर अरब जाने गरीब नेपालीका छोराछोरीको जाउलो खाने पैसो दान लिने अनि रातो बंगलालाई सहयोग दिने को? भए गरेको पार्टीमा घुसेर तहस नहस पारेर मण्डले पार्टी छिर्ने को? त्यहा बस्ने मात्र होईन ट्वीटरमा यसरी डाको छोडेर रूने पनि पापी नै हुन्!

मैले भन्दै आएको पनि छु, तपाईंहरू जस्ता मानोरोगीहरूको उपचार असम्भव छ । 😂

पापी निवासमा छिर्न तपाईका अध्यक्ष खुट्टो उचाल्दैछन् भन्ने सुनिन्छ नि?
