Video yükleniyor...
Video Yüklenemedi
राजनीति सुरू गरेदेखिका मेरा सहकर्मी/सहधर्मी अर्जुन खनाल (पोखरा) जब गर्जिन्छन्, यस्तो सुनिनन्छन्। क्लिप दुई मिनेटको मात्र छ। मन परे खुब श्यर गर्नुहोला।
10,878 görüntüleme • 20 gün önce •via X (Twitter)
5 Yorum

अभावले थिचेको जिन्दगी20 gün önce
मैले थाहा पाउँदा नुन बोक्न पैदल ६ दिन हिड्नु पर्थो,राजधानी आउन ४ दिन लाग्थ्यो,बिजुली भनेको टुकी बत्ती थियो,पानीका धारा एकाध ठाउँमा हुन्थेअनि लाज पचाएर भन्दिन्छन राजा बाहेक अरुले केही गर्दै गरेका छैनन्,इथियोपिया पछि दोश्रो गरीब राष्ट्र कसका पालाको तथ्याङ्क हो?

दिपक जोशी20 gün önce
🔥

Nepali Symon20 gün önce
🥰🥰

Ananda Nepali19 gün önce
This is right.

Raju Giri19 gün önce
तेरो राजाको सासनमा पन्चेले मेरो परिवारलाई देको पिडा अजै ताजै छ ! एस्तो जिमु कुरा गरेर एकछिन खुसि हुनु ठिकै हो
