正在加载视频...

视频加载失败

प्रचण्ड तर्फ इंगित गर्दै बालेन शाहः पहिले भएकै खोलानाला जोगाउँ त्यसपछि लिपुलेक, लिम्पियाधुरा पनि जोगाउला🤘🏼🤘🏼

31,946 次观看 • 3 年前 •via X (Twitter)

10 条评论

Babu 的头像
Babu3 年前

प्रचण्ड बि लाई: मलाई यहाँ कुर्ची कसरी जोगाउ भैरहेको छ यसलाई देश जोगाउको चिन्ता छ

Krishna PR 的头像
Krishna PR3 年前

A big and giant clap 👏 to Balen @ShahBalen

Bijaya bandana 💜 的头像
Bijaya bandana 💜3 年前

वालेन रक्स्

Suk Lal Nepali 的头像
Suk Lal Nepali3 年前

कति महान बिचार । कति साधारण र सरल भाषा । जय बालेन ।

Upendra Devkota 的头像
Upendra Devkota3 年前

तर यतिको दिमाग नेताको भएको भय आज सम्म नेपाल देश कति बिकास हुन्थेयो।बालेन सर जस्तो सोच राख के! देश खायर भेस पल्तियका नेता हरु। जय बालेन सर तपाईं देश बिकास गर्दै जानू तपाइँलाई अनुरोध छ।

प्रमिश 🌱 的头像
प्रमिश 🌱3 年前

अनुरोध गरेको हो

सन्तोष 的头像
सन्तोष3 年前

गजब लाईन मन छोयो

Suresh Kumar Sharma 的头像
Suresh Kumar Sharma3 年前

Great

karna bahadur saud 的头像
karna bahadur saud3 年前

Samsad maa jada kehi garn sakdain balen le 😁😁

Rambaboo 的头像
Rambaboo3 年前

नयाँ तोरि लाउरे हरुलाई नेप्सेम्याक, क्रसर माफिया जस्ताले नै बाउको बिहे देखाई दिए जस्तो छ, चल्तीका ठुला काण्ड हेन्डल गर्नु परेको भए इन्तु न चिन्तु हुने रछन ।

相关视频