Загрузка видео...

Не удалось загрузить видео

На главную

मलाई पनि कलाकार बन्ने इच्छा थियो : प्रधानमन्त्री प्रचण्ड

43,420 просмотров • 3 лет назад •via X (Twitter)

Комментарии: 10

Фото профиля Laxman Ghimire
Laxman Ghimire3 лет назад

अहिले तपाईं कुनै कलाकार भन्दा कम हुनु हुन्न …. विहान एउटा प्रचण्ड…. दिउँसो अर्कै प्रचण्ड ….. वेलुका तेस्रो प्रचण्ड !

Фото профиля साहिबा🌹
साहिबा🌹3 лет назад

यो भन्दा कस्तो हुन्छन् र कलाकार हौ लाखे 😬😬

Фото профиля be friends.
be friends.3 лет назад

५२ सालदेखि नेपाली जनताले देख्नु कला देखि हालेनी यहांको ! यो भन्दा नी ज्यादा के कला देखाउनु हुन्छ र यहांले ?

Фото профиля RoonPkr
RoonPkr3 лет назад

कसो पोर्न मुभि को पुरस्कार बाढ्न गएनन् चन😂😂😂

Фото профиля Nepali Babu
Nepali Babu3 лет назад

ahile ni ta tei ta ho. chor ahile pm ko acting gardai

Фото профиля prakash parajuli
prakash parajuli3 лет назад

दुख मनाउ गर्न पर्दैन नेता भएकोमा नेता र कलाकारमा खासै फरक छैन भ्रष्टाचारको केसमा जेल गएको नेता छुटेपछि फुलमालाले स्वागत गरिन्छ।बलात्कारको केसमा जेल गएको अभिनेता छुटेपछी फुलमालाले स्वागत गरिन्छ ।। के फरक छ र यी दुइमा? यी दुबैले देश र समाजलाइ दिने संदेश र प्रतिफलमा?

Фото профиля लिम्पियाधुरा🇳🇵San
लिम्पियाधुरा🇳🇵San3 лет назад

यस्लाई कति फुर्सद हो ? Reality show तिर जान थालेछ । 😳

Фото профиля Pande Kshitij
Pande Kshitij3 лет назад

तपाईंका दिनचर्या काटछाट नगरि दैनिक भिडियो बनाउने हो भने ओस्कारमा अवार्ड तपाईं बांचुन्जेल अरुले जित्दैन ।

Фото профиля Mr Pun Ji
Mr Pun Ji3 лет назад

बन्नु पर्ने बेकारमा देशले यत्रो दुख झेल्नुपर्यो

Фото профиля Puskar Pokhrel
Puskar Pokhrel3 лет назад

याे भन्दा कती कलाकार हुन पर्याे र नेता ज्यू🙃 यत्राे वर्ष जनतालाइ भेँडा बनाउनु भयाे😠 तपाइँलाइ जस्ताे अभिनय गर्न हलीवुडवालाहरुले पनि जान्दैनन्🤓

Похожие видео

दलीय राजनीतिकरणले ग्रस्त शिक्षा क्षेत्रको यो हविगति हुँदा प्रधानमन्त्री ज्यूको कार्य क्षमता र नियत माथि नै प्रश्न उठेको छ। १) अहिले विवादमा भएको त्रिवि, त्यसको कुलपति - प्रधानमन्त्री २) एउटा मन्त्रीले अर्को मन्त्रीलाई दिनानुदिन पत्राचारले काम नगरेर सामाजिक संजाल सहयोग माग्नु पर्ने मन्त्रीहरुको टिमको प्रधान पनि - प्रधानमन्त्री ३) कहिले गार्ड कुट्ने विद्यार्थी संगठन र कहिले प्रेम चलाउने कुट्ने विद्यार्थी संगठन, दुवैलाई एकै ठाउँ ल्याएर दुई ठूला दलहरु हाँक्ने कप्तान पनि - प्रधानमन्त्री ४) शिक्षालयमा दल चाहिन्छ भनेर सेनापतिका रुपमा उभिनु भएको पनि - प्रधानमन्त्री ५) सरस्वती क्याम्पसमा चिट चोराउन साउन १५ गते परिक्षा निरिक्षक कुट्ने अनेरास्ववियु नेताको माउ पार्टीका अध्यक्ष पनि - प्रधानमन्त्री समस्याको जरोमा पनि प्रधानमन्त्री , टुप्पोमा पनि प्रधानमन्त्री । यसमा प्रधानमन्त्री ज्यूको कार्यक्षमता पुगेन नभन्नु पर्ने कारण के छ?

Sumana

51,317 просмотров • 1 год назад