Loading video...

Video Failed to Load

Go Home

पुरानै तथ्य र प्रमाणको आधारमा दरबार हत्याकाण्डबारे मैले टिप्पणी गरेको हुँ : प्रचण्ड

11,583 views • 1 year ago •via X (Twitter)

9 Comments

गौरव जङ्ग कुँवर's profile picture
गौरव जङ्ग कुँवर1 year ago

बुहारीलाई श्रीमतीको रुपमा प्रयोग गर्न प्रचण्डले छोरा प्रकाश दहाललाइ मारेको भन्ने हल्ला छ यसको पनि छानबिन हुनुपर्छ ।

सुदुरपश्चिमेली ब्राह्मण's profile picture
सुदुरपश्चिमेली ब्राह्मण1 year ago

सोनियाले नेपालबिरुद्द कथित म्याउबादी युद्द थोपरेको र राजदरबार हत्याकान्डमा सोनिया निर्देशित RAW को सम्भावित सङ्लग्नताबारेको खुलासा भएको यो भिडियो हेर्नुहोस र सत्य थापाउनुहोस

Neelam Kumar Sharma's profile picture
Neelam Kumar Sharma1 year ago

यो अभिव्यक्ति प्रचण्डको राजनीतिक टाटउल्टिको उत्कृष्ट उदाहरण हो ! सुप्रिमो खरानी भएछन है !! सिर्फ भुतभुते खरानी !!! 😁😀

sushil pyakurel's profile picture
sushil pyakurel1 year ago

दुबोको माला लगायर जनतालाई एकआपममा भिडाउन र भ्रमको राजनीति गर्न खुब जानेको छ

Saya Sharma's profile picture
Saya Sharma1 year ago

आतंकारी जङ्गली नेपालमा हत्या हिंसा बलात्कार मच्चाउने पाखण्डी कुन हो भारतमा बसेर नेपालमा द्वन्द मच्चाउने नालायक खलपात्र धोती फुस्काइदिएको छ त हेर त

राजा चौतारी's profile picture
राजा चौतारी1 year ago

साले प्रमाण रैछ त राजालाई किन जेल नहालेको १७००० को हत्यारा @cmprachanda

कमल G's profile picture
कमल G1 year ago

कुन तथ्य र प्रमाण छ? पादरी जी जुन प्रमाणको कुरा गर्छौ त्यसमा दोषी ज्ञानेन्द्र हो भन्ने कुरा कहीं लेखेको छैन।

आर.सि.पाण्डे (शुभचिन्तक)'s profile picture
आर.सि.पाण्डे (शुभचिन्तक)1 year ago

Captain saab पनि रिसाउनु भए जस्ति छिन😜😜😜

🌏विनी..🇳🇵)'s profile picture
🌏विनी..🇳🇵)1 year ago

दलाल अपराधी

Related Videos

विश्वास मरेको राजनीति! आदर्श मरेको समाज! चार महिनाअघि मैले एउटा राजनीतिक समूहमा एउटा जटील राजनीतिक विषयमा तथ्य बोल्नु पर्ने भयो। सहभागीहरूले मैले प्रस्तुत गरेको तथ्य सहजै पत्याउने छैनन् मलाई थाहा थियो। त्यसैले मैले भिडियोमा देखिएकी ज्यादै नै कमजोर अवस्थामा रहेकी र अत्यन्त गम्भिररूपमा विरामी मेरी आमाको नाममा कसम खाँदै “म एक शब्द पनि ढाँट्दिन, एक शब्द बढाएर या घटाएर भन्दिन; कुरा यो, यो हो” भनेर जे वास्तविकता हो, त्यही भनेँ। मेरी त्यस्तो अवस्थामा रहेकी आमाको नाममा खाएको कसम त पक्कै विश्वास गरे होलान् भन्ने मलाई लागेको थियो। तर कतिपयले पटक्कै विश्वास गरेन छन् र उल्टै विविध टिप्पणी गरेछन्। यो ठूलो विषय होइन तर यसले नेपाली राजनीति र समाजको गम्भिर समस्यालाई संकेत गर्छ। यसको मूल कारण के हो भने, नेपालको राजनीतिमा मान्छेले साँचो पनि बोल्न सक्छ, स्वार्थरहित काम/कुरा पनि गर्न सक्छ भन्ने विश्वास नै मरिसक्यो। किनभने, राजनीतिक नेतृत्वमा रहेका अधिकांशको जीवन नै अविश्वास, असत्य र षडयन्त्रमा वितेको छ। राजनीति भनेको यस्तै हो भन्ने परेको छ। आफूले जे देख्यो र जे भोग्यो, मान्छेले बाँकी संसारलाई त्यही आँखाबाट हेर्ने हो। अन्यथा, भिडियोमा देखिएको अवस्थामा रहेकी मेरी आमाको नाममा खाएको कसम विश्वास नगर्नु पर्ने अर्को कारण हुनै सक्दैन। हामीले विश्वास मरेको राजनीति र आदर्श मरेको समाज निर्माण गरेका छौँ। जे रोप्यौँ, त्यही फल्ने हो। सके बदलौँ, नसके भोगौँ। अर्को उपाय नै के छ र!

Rabindra Mishra

20,360 views • 1 year ago