Загрузка видео...
Не удалось загрузить видео
तथ्य र प्रमाणको आधारमा छिमेकीसँग आई टु आई कुरा गर्छौँं: ईश्वर पोखरेल #NepalPress
12,171 просмотров • 1 год назад •via X (Twitter)
Комментарии: 10

आई टु आई होइन कि द्रब्य टु द्रब्य गरेर पानीको ट्यान्की फुल चाहिँ हुन्छ।।।

If Oli is not trustworthy in UML, Iswor okhrel is worse: very very fat, no charisma, with the reputation of being stinking corrupt. This man, now talking about how they would deal with India, Bullshit. Ours is the only multiparty democracy under which most parties are liability.

आइ टु आइ कुरा गर्न गिद्दको जस्तो आँखा हुन पर्छ हजार कोस परसम्म देख्न सक्ने । फुलो परेको आँखाले आइ टु बाइ कुरा गर्ने भनेको म देखि म सम्म नै हो । यहाँ पानी ट्यांकि नभरी न राट्रबाद चुहिन्छ न त राष्ट्रियता नै पोखिन्छ हेर्नुस् ।।

गरिस् आइ टू आइ । देखियाे ।

नो क्याप्सन

What a joke!

के बोलेको भाई

नापो

K socheko hola .. afu matra batho xu vaneko hola

😂😂
