Video yükleniyor...
Video Yüklenemedi
पूर्व पत्रकारको नाताले वस्तुपरक (objective) आँखाबाट हेर्दा वर्तमान समयमा 'यो दृष्य समाचार योग्य विषय हो या होइन?' भनेर सोच्दै थिएँ। हिजो साँझ इटहरीस्थित बुढीगंगा घाट र मुक्तिधाम मन्दिरको सन्ध्याकालीन आरतीमा राजा ज्ञानेन्द्र पुग्दाको माहोल।
81,240 görüntüleme • 3 yıl önce •via X (Twitter)
10 Yorum

एक जिज्ञासा: यो भिडियो देखेर कस कसले पेन्ट मै सु गरे ? 🤪

हजुरबा ले घिउ खाथे सुंग-सुंग भन्ने तेस्तो संस्था चाहिदैन ! नालायक ज्ञानेन्द्र लाइ कति दिन बोकेर हिड्छौ हो दाजु?😂

पल शाहको भीड खड्ग प्रसादको भीड सन्दीप लामिछनेको भीड रवि लामिछानेको भीड देखेर मत बनाउने हो भने भीड भीडमै सिमित हुन्छ।

नेपालमा एउटा गतिलाे जर्मनसेफड् कुकुर बाटामा हिडायाे भनेपनि सेल्फीखिच्ने र भिडीयाे बनाउने नेपालीहरूकाे भिडलाग्छ ... यी त हिंङ नभएपनि कुनैजमानाका हिङ बाधेका टालाे त हुन् । यति भएपछी भेडा नेपालीलाई के चाहियाे र ...? 😄😄

योभिड रहस्य का लागी हो,कौतुहलताको हो आफु भित्र गुजरियको अभाव ले एक सम्पन्न र कुनै समय मा भगवान मानिने व्यक्तित्वों आफु भन्दा कति फ़र्क़ छ त्यो हेर्ने कौतुहलता को भिड़ हो ! केहि नाप्ने भय २४० बर्ष नहेरेको हो र ? तपाईं पनि विकल्प खोज्न जानु भाको हो आत्म ले मानेंको छैन तपाईको पनि

धोविखोला किनारमा डोजर चल्दापनि यसको दुईगुणा मान्छे भेला हुन्छन, सिफल चौरमा देखाइने जादुको त कुरै नगरौं

दुर्गेस थापा र ज्योति मगरलाई हेर्न यो भन्दा बढी भिड जम्मा हुन्छ महोदय! देश भिडले चल्ने होइन ।

श्रीपाँच सरकारले ७७ जिल्लाको भ्रमण गर्नुपर्छ र राजतन्त्रको लागि जनता जागरूक गर्नुपर्छ।

तर कि म पनि बुढिगङ्गा घाट नजिकैको बासिन्दा भयकोले के भन्छु भने ज्ञानेन्द्र शाहा आउदा या नआउदा मान्छेको भिड यस्तै हुन्छ यहाँ छड पर्बको बेला होस या अरु मेलामा भिडभाड भैरहने ठाउँ हो। ज्ञानेन्द्र आउदा अलि अलि मान्छे थपिय होला तर ज्ञानेन्द्र आउदा मात्र मान्छे आयका हुन भन्नू गलत।

देशमा राजा चाहिन्छ तर ढिलो भईसक्यो अझै पनि केही बिग्रिएको छैन छन् त
