Загрузка видео...

Не удалось загрузить видео

На главную

पूर्वराजालाई प्रचण्डले भने- भाइमारा र मूर्तिचोरहरु को हो ?

18,184 просмотров • 1 год назад •via X (Twitter)

Комментарии: 10

Фото профиля गौरव जङ्ग कुँवर
गौरव जङ्ग कुँवर1 год назад

अब आतंककारीहरूले सामूहिकरुपमा पासो लगाएर टुँडिखेलमा झुण्डिन्छौं भन्न मात्र बाँकी छ। यति धेरै उत्ताउलो नि नबन आतंककारी भोलि राजा आए भने थुतुनो देखाउन पर्छ।

Фото профиля AK...
AK...1 год назад

हेर! गणेका नायक बर्बराएको? राजाले त यिन्का बिरुद्ध ब पनि भनेका छैन त? तर हेर त यी गणेका नायकको हर्कत!कति खस्न सक्छौ खस किनकि तिम्रो स्तर त्यही हो। राजा तिमीहरु जति खस्दैनन किनकि उन्को स्तर त्यो होइन। यही स्तरको फरकले गर्दा राजा,राजा भए र गणेका नायकहरु दुर्जन. कुर्बुझ्नुभो?

Фото профиля Travala.com 🏨 ✈️
Travala.com 🏨 ✈️4 лет назад

This one's for the Crypto Whales ⬇️ NEW exclusive & luxurious experiences have been added to Apply today & #TravelUnlikeAnyOther with your favorite cryptocurrency.

Фото профиля sangesh
sangesh1 год назад

did he literally said these line ? is it AI generated ? my ears are not believing it . old political icons digging a hole for themselves , now they are finished .

Фото профиля Deepak Bhattarai
Deepak Bhattarai1 год назад

नेपालि जनताले बिर्सेको छ?? १७००० को हत्यारा को हुन।देशमा आतंकबाद फैलाउने को हुन ?? युबा पलायन बनाउने को हुन? ब्यंाक लुटने गरीब मार्ने, मन्दिर भत्काउने को हुन??

Фото профиля sharad pandey
sharad pandey1 год назад

यी पछाडि बाट ताली बजाउने लाई सुनेर पो दया लाग्छ मलाई को हुन यी बेरोजगार ? कसै मा पनि काउन्टर प्रश्न गर्ने हिम्मत छैन र ?

Фото профиля Raz
Raz1 год назад

१७००० भाईमारा को हो नि? हजारौं नेपाली महिलाहरुलाई बिधवा बनाउने को हो नि? लाखौं नेपालीको अंगभंग गर्ने को हो नि?? लाखौं नेपालीहरुको पसिनाको कमाई जम्मा गरेको बैंकबाट करोडौं लुट्ने को हो नि … … … …? यसको पनि जवाफ दिनु त पर्ला नि?

Фото профиля Krishna PR
Krishna PR1 год назад

अबैध हातहतियार,यार्सागुम्बा, रक्तचन्दन र सुन तस्करको नाईके, क्यान्टोनमेन्ट र एनसेलको ठग, १७ हजारको हत्यारा, लुटेरा अपहरणकारीको रचयिता, ५२-६२ को आतंककारी र तत्पश्चात हालसम्मको राज्यश्रोतको दोहनकर्ता जनताको सामु नांगो भैसक्दा पनि अझै के भन्दैछन् ? ळाज र ढॅाटको सीमा हुदैन ?😂😂

Фото профиля भ्रष्टचारी को माहानायक श्री ३ गु खाने 🐕🐕केपी ओली
भ्रष्टचारी को माहानायक श्री ३ गु खाने 🐕🐕केपी ओली1 год назад

चुप 🤫 रे रण्डी का छोरा १७ हजार ज्यान मारा नरपिचास 🖕🏿🖕🏿

Фото профиля Aarav
Aarav1 год назад

प्रचन्डे जुत्ता खायो दाया खायो कि बाया खायो

Похожие видео