Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

पूर्वराजालाई लक्ष्य गर्दै प्रचण्डले भने- संयमित भएर नबसे परिणाम गम्भीर हुनसक्छ

27,330 görüntüleme • 1 yıl önce •via X (Twitter)

9 Yorum

Jainendra Jeevan profil fotoğrafı
Jainendra Jeevan1 yıl önce

यै कुरा पूर्ब राजाले पनि भन्ने समय आउंदैछ जस्तो छ। त्यसैले संयमित भएर बस्न, बोल्नमै सबको कल्याण होला कि!

त्रिकाल दर्शी profil fotoğrafı
त्रिकाल दर्शी1 yıl önce

तर कस्को? @cmprachanda करिब ४० खर्बको सरकारी सम्पत्ति क्षती १०५ बैंक लुटीयो करिब ७० हिन्दु मन्दिर तोडफोड करिब ४००० चर्च थपिए १७००० नेपाली मारिए ५००० बिधवा भए ३००० अङ्गभङ्ग १० लाख नेपाली बिस्थपित

वैदिक सनातन समाज profil fotoğrafı
वैदिक सनातन समाज1 yıl önce

१ मिनेट, मात्र १ मिनेट, राजाको सम्बोधन " हामी २०४७ मा टेकेर,सनातनी प्रजातन्त्रको पुनर्स्थापना,राजा देखि रंकसम्म अक्षर देखि अंकसम्म,शासकीय स्वरुपमा स्वायत्त ५‌ स्तम्भ को संविधान संसोधन प्रस्ताव गर्छौं " यतिका लागि यत्रो रडाको? राष्ट्र घाती र भ्रष्टाचारी बाहेक सबैको माग पुरा हुने

न B न profil fotoğrafı
न B न1 yıl önce

परिणाम गम्भीर हुन सक्छ ; कस्को? @cmprachanda !! १७००० को बदला लिन बाँकी नै छ!!

. profil fotoğrafı
.1 yıl önce

Communist leader r far ahead than Hitler

bijaykrshrestha✋🏻🌏🤚🏻 profil fotoğrafı
bijaykrshrestha✋🏻🌏🤚🏻1 yıl önce

@cmprachanda अझै पनि लुटेको हतियार लुकाएर राखिएको छ कि के हो ? नत्र त प्रहरी र सेना संग वाहेक हतियार छैन र आम नागरिकको चाहना राजा भए त्यही समर्थन गर्छौं भनि दिए त सक्किगो नि ।

Re y ans H profil fotoğrafı
Re y ans H1 yıl önce

अगर परिणाम प्रचण्ड को लागी गंभीर भय के गर्ने। कुनै मन बिग्रेको पुरानो माओवादी लड़ाकू ले मन बनाए के गर्नु। हतीयार चलौन माहिर तपाई बाट भएका छन।

इndiरा profil fotoğrafı
इndiरा1 yıl önce

काण्डैकाण्डका सरदारहरूको मुख्य ध्यान राजा विरुद्ध अंटसंट बक्नमा छ।यिनिहरुका लागी राजाको समर्थन गर्नेहरू जनता नै होईनन्?काण्डैकांड घटाउनु सट्टा,नागरिक बेचेर देश चलाऊनु सट्टा देशहितको काम गरेको भए हीजो भोटर रहेका जनताले बरु “एक राजा ठिक” भन्ने दिन आउंथ्यो?

गौरव जङ्ग कुँवर profil fotoğrafı
गौरव जङ्ग कुँवर1 yıl önce

यो आतंककारी किन अल्तालिएको होला किन छटपटाएको होला यसलाई औडा हुनुको कारण के होला लाग्छ यसको अब अन्तिम घडी आएको छ। यो भर्खरमा जाकिनी भएको हुनाले अल्तालिएको हुनुपर्छ पक्कै पनि।

Benzer Videolar