Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

पुरुष बर्गलाई उहाँले प्रश्न सोध्दै हुनुहुन्छ जबाफ आफै दिनोस है😋

40,892 Aufrufe • vor 2 Jahren •via X (Twitter)

10 Kommentare

Profilbild von Ramhari Aryal 💎🇳🇵
Ramhari Aryal 💎🇳🇵vor 2 Jahren

तपाइँहरू स्वतन्त्र बन्नुस , आफ्नो मर्जी गर्नुस उड्नुस गुड्नुस , 🙏 प्लिज 🙏🙏 हाम्लाइ दोष नथोपार्नुस , हामिलाइ तपाईंको तरिकाले चलाउन नखोज्नुस , सृष्टि नचले नचलोस प्लिज नफसाउनुस सबै खुस ।

Profilbild von अविच्छेद -Indivisibility
अविच्छेद -Indivisibilityvor 2 Jahren

छिमेकिको लागि बजाउने भाडो भनेको के हो?🤔🤔🤔

Profilbild von श्याम दाहाल
श्याम दाहालvor 2 Jahren

चाहिएको मात्रै दाम्पत्य जीवन साथी हो,जुन जीवन साथीबाट एकअर्कालाई भरथेग होस सन्तुष्टि मिलोस तर पुरुष यतिकुरामा चित्त बुझाउदैन,महिला पनि बुझ्दिनन होला भन्दैमा अर्काकी छोरी रुखको कुनै पात होइन!बहिनीले जे भनिन सहि भनिन!

Profilbild von ✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏vor 2 Jahren

यस्तो सोच्नेहरुले पहिला आफुलाई सामाजिक बनाउनुस। मान्छे आकाश बाट झर्दैन।उ संग उसको परिवार,भुत,बर्तमान र भविष्य संगै हुन्छ।पुरुष होस या महिला दुबैका हुन्छ्न। मान्छे हुनुको मतलब यी सबैसंग पारिवारिक र सामाजिक सामनजस्यता कायम गर्ने हो।दुई जना संगै खाने, सुत्ने, घुमन जाने मात्र होइन।

Profilbild von एकल यात्री🇳🇵🇳🇵
एकल यात्री🇳🇵🇳🇵vor 2 Jahren

चेक लिष्ट बनाएर मार्केट जाने रे😎

Profilbild von मन्दिरा
मन्दिराvor 2 Jahren

रुप धन दौलत गाडि घर बिदेशि पिआर भन्दै सर्लक्कै बिश्वास गरेर सम्बन्धमा पर्दिहाल्ने महिला दिदि बैनिहरुको तरिका नै ठिक लाग्दैन मलाई।आफु के हुँ र कस्तो मेरो लागि फिट हुन्छ भन्ने कुराको भेउ नपाउनु कमजोरि मान्नुपर्छ।

Profilbild von Jisan Mayal
Jisan Mayalvor 2 Jahren

रुप भन्ने त्यस्तै हो समझदार र लोग्नेको दुख बुझ्ने होस्। धर जोड्ने होस् बस् बाकि त दुख सुख गर्दै जीवन विताउन सकि हालिन्छ।।

Profilbild von ऋषि
ऋषिvor 2 Jahren

आँफु लाई पर्‍यो भन्दैमा सबै त्यस्तो हुँदैनन

Profilbild von स्वतन्त्र नागरीक
स्वतन्त्र नागरीकvor 2 Jahren

कुरो ठिक

Profilbild von मन्दिरा
मन्दिराvor 2 Jahren

@Pratikchya11 रुप धन दौलत गाडि घर बिदेशि पिआर भन्दै सर्लक्कै बिश्वास गरेर सम्बन्धमा पर्दिहाल्ने महिला दिदि बैनिहरुको तरिका नै ठिक लाग्दैन मलाई।आफु के हुँ र कस्तो मेरो लागि फिट हुन्छ भन्ने कुराको भेउ नपाउनु कमजोरि मान्नुपर्छ।

Ähnliche Videos

एक महिना पनि पुगेको छैन सुमना श्रेष्ठले शिक्षा मन्त्रालय सम्हालेको, तपाईहरु तीन दशक देखि सरकारमा हुनुहुन्छ। तपाईँको पार्टीले कैयौं पटक शिक्षा मन्त्रालय चलायो,हजुरबुवाले घिउ खानुभएको थियो त्यही भएर मेरो गाला चिल्लो हुनुपर्छ भन्ने पार्टी तपाईँहरू। एउटै बुवाको तीनवटा छोरा प्रधानमन्त्री भएको पार्टी तपाईँहरू। एउटै नेता पाँच पटक प्रधानमन्त्री भएको पार्टी, प्रतिपक्षमा आएको एक महिना भएको छैन कुन नैतिकताले यो प्रश्न सोध्दै हुनुहुन्छ? आज त्रिभुवन विश्वविद्यालयको जे हविगत छ त्यसमा तपाईंको पार्टी प्रमुख जिम्मेवार हो। तपाईँ जस्तो युवा नेताबाट यस्तो अभिव्यक्तिको अपेक्षा थिएन। विरोधको लागि विरोध गर्ने राजनीतिक कुसंस्कारको अन्त्य गरौं र हाम्रो पुस्ताले राजनीति गर्ने होइन सुधार्ने तर्फ लाग्नुपर्छ।

Khusbu Oli

72,846 Aufrufe • vor 2 Jahren