Loading video...
Video Failed to Load
प्रसाईको मासु भातमा विकेका भातमाराहरु !
45,296 views • 2 years ago •via X (Twitter)
10 Comments

मासुभातमा बिक्नेले राष्टको चन्द्रसुर्य झण्डा बोक्दैन ब्रो पार्टिका झन्डा बोक्नेहरु हुन मासुभातमा बिक्ने 🙏नमन

राष्ट्रीय झण्डाप्रतिको तपाईको मोहप्रति उच्च सम्मान छ । तर राष्ट्रीय झण्डा ओडेर देश सक्काउनेहरुको जमात सानो छैन यहा !

यती लेखे बापत कती पैसा पाईन्छ ? लौन म पनि लेख्छु यसो मिलाई दिनु पर्यो ।

लेखेर पाईन्न ए भातमारा वल्खु जा मासुभात पाईन्छ !

मासुभात खाएर यत्रो मरिमेट्ने हरु कसरी भातमारा हुन्छन?😂 बरु भाइको बोलाई र बुझाई गलत भएजस्तो छ😂

मेरो वुझाई गलत हुनसक्छ म मान्छु, लोकतन्त्र जस्तो उन्नत व्यावस्थाको विरुद्ध खनिनेहरु भातमारा भन्दा तल्लो दर्जाकै हुन भन्नेकुरा गलत हुन सक्दैन ।

येइ मासु भात पनि किनेर खान नसक्ने बनायो कस्ले?

मासु भात खान पैसा कमाउन पर्छ , पैसा यसै कमिदैन पैसा कमाउन कित काम गर्नुपर्छ कित व्यापार । काम र व्यापार दुवै नगर्नेसंग पैसा हुदैन, पैसा नभएसि मासुभात खान पाईदैन । त्यसैले यसको उत्तर हो - आफैले !

मासु भात होइन रिण मुक्त भइन्छ भनेर हुन सक्छ

रिणमुक्त त रिण तिरेपछि भईन्छ सडक तताएर हैन नि ।
