Загрузка видео...

Не удалось загрузить видео

На главную

प्रहरी प्रमुखको कुरा सुन्दा गोली प्रहरीले नै चलाएको। अति बल प्रयोग भएको हो। गोली चलाउनु पर्ने भएमा प्रम गृहलाई सोध्नु पर्छ भन्ने छैन। पहिलो दिनको धटना भन्दा दोश्रो दिनको घटना प्रधान हो। उहांको यि भनाई बयानकै रुपमा लिंदा प्रहरी छानबिनको दायतरामा पर्छ होईन परिसकेको देखिन्छ।

14,499 просмотров • 11 месяцев назад •via X (Twitter)

Комментарии: 0

Нет доступных комментариев

Здесь появятся комментарии из оригинального поста

Похожие видео

चैत्र १५ गतेको आन्दोलन र त्यसपछिको दंगामा कीर्तिपुरका सबिन महर्जनको प्रहरीले चलाएको गोली लागेर दुःखद निधन भयो । अहिले गोली चलेको बखतको भिडियो सञ्जालमा देखिएको छ, त्यो हेर्दा प्रहरी साथीहरूलाई हुलबाट असुरक्षा नदेखिएको, भीड पनि प्रहरीबाट टाढा जादै गरेको अवस्थामा गोली चलेको देखिन्छ । गोली पनि रबरको नभई घातक राउण्ड, अनि ज्यान नै जाने गरी ताकेर प्रहार भएको देखिन्छ । यसरी अनावश्यक रुपमा प्रहरीले घातक बल किन प्रयोग गऱ्यो, कसको आदेशमा गऱ्यो? भाटभटेनीमा लुटमार गर्नेलाई प्रहरीले प्रकाउ गरी परेड गराइसकेको छ, एक निहत्था नेपालीको ज्यान गएको विषयमा पनि सघन अनुसन्धान होस् र दोषी ठहरिए हदैसम्मको कारवाही होस् । महर्जनको परिवारले अपूरणीय क्षति भोग्नुपऱ्यो, राजावादी आन्दोलन हिंस्रक ठहिरियो र उनीहरू पनि ब्याक फुटमा पुगे यसबाट प्रत्यक्ष फाइदा भने कसलाई भयो यो मननयोग्य विषय छ । शोक सन्तप्त महर्जन र रजक परिवारमा हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु, दुःखको यो घडीमा हामी तपाईँहरूसँग छौँ This is a security failure!

Sumana

65,385 просмотров • 1 год назад

प्रहरी विधेयकमा सिपाहीकै 'सपना' समेटिएको छैन, मस्यौदामा शासकीय दृष्टि पनि त्रुटिपूर्ण देखिएको छ। प्रहरीकै अनुसार गत ५ वर्षमा ३५ जना प्रहरीले आत्महत्या गरेका छन्। लगभग ६ हजारले स्वैच्छिक रूपमा जागिर छोडेका छन्। जागिर छोड्ने अझ धेरै त 'तल्लो दर्जा'का छन्। नयाँ संवैधानिक व्यवस्थामा नयाँ युगका लागि ल्याइएको प्रहरी विधेयकमा हामीले 'सिपाही'का कुरा सुन्यौँ त? कस्तो प्रहरी बनाउने हो? प्रहरी पेशा मर्यादित र विश्वसनीय कसरी बनाउने हो? सरोकारवालासँग आवश्यक छलफल भयो त? "नेपाल प्रहरी विधेयक, २०८१" प्रस्तावमाथि विरोधको सूचना प्रस्तुत गर्दै। - २०८१ माघ २७ गते

Sumana

11,377 просмотров • 1 год назад

भिजिट भिसामा काममा जान्छन् नेपाली, हरेक किसिमको शोषणमा पर्छन्, कुनै कानुनी अधिकार हुदैन - यो मानव तस्करी हैन भने के चै हो? देशमा रोजगारी छैन, सिर्जना गर्न खोज्नेलाई हैरान पारिन्छ, बिदेश गएरै भए पनि परिवार पाल्छु भन्नेलाई नि घुस नबुझाई जान दिदैनन्, घुस बाढ्नलाई सफ्टवेयर नै बनाएका छन् - यो संगठित अपराध हैन भने के हो? सत्तासीन दलहरूले वर्षौदेखि गरी आएकै यही हो, सामान्य लाग्यो होला - तर जुन संस्कारबाट हामी आयौँ हामीलाई यो पाच्य छैन । कसैलाई तर्साएर कसैलाई लोभ्याएर गलाउन सकिन्छ भन्ने लागेको होला - तर हामी मागमा अडिग छौँ । कसकसैलाई यो मुद्दाले सत्ता समीकरणमा हेरफेर गर्न सकिन्छ भन्ने लागेको होला - तर हामीबाट यसमा सम्झौता हुनेछैन । पहिलो दिन देखि हाम्रो माग यो मुद्दामा संसदीय छानबिन आयोग बन्नै पर्छ, गृहमन्त्रीले राजीनामा दिनै पर्छ भन्ने हो, अहिले पनि त्यही हो । सत्तामा पुग्ने, जसरी पनि टिक्ने अनि भरपुर दोहन गर्ने नै राजनीति हो भन्ने मान्यता तोड्न आएका हौँ । हाम्रो लागि राजनीति भएको जनताको समस्या समाधान गर्ने र समाजलाई अघि बढाउनु हो । पाइला पाइलामा जनताको रगत पसिना चुस्नेहरूले हो समाजलाई अघि बढ्न नदिएका, यसमा हामी पछि हट्ने छैनौ ।

Sumana

12,695 просмотров • 1 год назад