正在加载视频...
视频加载失败
प्रहरी ले प्रक्राउ गर्दै मलाई
52,999 次观看 • 1 年前 •via X (Twitter)
11 条评论

सहि भएछ। गर्न खोजेको सहि नै हजुरले तर तरिका धेरै नै तल्लो स्तरको भयो।

🚀 Best Wallet - NO KYC crypto wallet 💸

तेरा करंङ भाँच्नुपर्छ । अति गर्नु अत्याचार नगर्नु भन्छन् । तँ अत्याचार गर्न थालेकी थिईस् । पुलिसले त केही नगर्ला तर सर्वसाधारणले तेराे ढाँडका करंग गन्दिन्छन् । हेर्दै जा बुढाे जर्मनी खैरेकी बान...😡

खोई त तपाई का शुभ चिन्तक हरू? सामसूम?

धेरै राम्रो गर्यो थुतुनो नसमाले यस्तै हुन्छ बुझिय होला नि

दिदीको चश्मा मा क्यामेरा रहेछ। Keep your good work going up didi 🙏🙏

प्रहरीले जे गर्दै छ ठिक गरेको छ त्यसै आफै मपाइ गर्दै जे पायो त्यही बोल्दै जस्लाइपनी थर्काउन मिल्छ । बाटामा सार्बजनिक ट्वाइलेट छैनन बाटाकै नालिमा मुत्ने हो अनि थर्काएर हुन्छ पुलिसले ड्युटी निभाउने हो जति अधिकार छ त्यसै थर्काउन खोजेर हिरोनी बन्न खोजेर हुन्छ ।।

धेरैले आशिकाले मुद्दा सहि उठाए पनि शैलि राम्रो भएन भन्छन, तर शैलि कस्तो हुनुपर्ने भन्ने कुरा भन्दैनन!? शैलि जानेका हरु चुप किन बसेका होलान?! कि उनिहरुको लागि देशमा जे भै रहेको छ त्यो ठिक छ भन्ने लागेको छ? हिजो माओबादिले हतियार नै उठाउदा ठिक अनि आज आशिकाले आवाज उठाउदा शैलि गलत?!

good step from police. hey @NepalPoliceHQ just teach her good lesson and remind her that she is foreigner.

छुटी सक्नु भो?

Kati ko haddi hasya hola 😡😡
