Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

पश्चिमाहरूले यहाँका ग्रन्थ पढे र लागू नै गरे हामीले पहेँलो कपडाले बेरेर राख्यौं समस्या नै यहि हो । भिडियो भिडियो भन्नुभाछ पूरा भिडियो तल छ है 🙏🙏 👇️👇️

13,608 görüntüleme • 2 yıl önce •via X (Twitter)

11 Yorum

मानव profil fotoğrafı
मानव2 yıl önce

जो पढ्न खोज्थे उनिहरु लाई पढ्न दिएनन, शिक्षाबाट टाढा राखे। जस्ले पढ्ने अधिकार पाए उनिहरुले कपडाले बाधेर पुजा गरे। तर जे भए पनि, पस्चिमाहरुले हिन्दुका ग्रन्थ पढेर आविस्कार गरेका भने होइनन निराधार भ्रमको खेती नगरौ।

Formless Beauty profil fotoğrafı
Formless Beauty1 yıl önce

💄Pure Ingredients. Safe Cosmetics. Pure Beauty.👄 ✨Formless Beauty = A brand that mirrors YOUR VALUES, YOUR GLAM, and YOUR GLOW.

Mr.mee profil fotoğrafı
Mr.mee2 yıl önce

हजुर यो भ्रममा नपर्नुस कि , जो जुन धर्मको ठेकेदार हो उस्ले त्यहि धर्मलाई महान देखाउछ्। वर्षौ देखि हिन्दु ग्रन्ध पढेकाले किन सकेनन ? यस्ता बकवास हावा कुरा गर्न छोड्नुस हजुरहरुले पढ्नु भाछ अब लागु गरेर योगदान दिनुस देशलाई! !

Sanskriti Gurung profil fotoğrafı
Sanskriti Gurung2 yıl önce

बिनु दिदी ! श्रीकृष्ण चैतन्य गुरु ले भन्नुभएका कुरा तपाईंलाई नौला लागे होलान्। तर यी कुरा त लोकमणि गुरु ले धेरै वर्ष देखि भन्दै आउनुभएको छ। भारत शब्द को मुख्य अधिकारी नेपाल हो भनेर २०७७ जेठ १० गते को अनलाइन खबर मा उहाँको लेख नै छापिएको थियो।

manchala jha,PhD profil fotoğrafı
manchala jha,PhD2 yıl önce

कर्णप्रिय लाग्यो 🙏🙏

Binu pokharel profil fotoğrafı
Binu pokharel2 yıl önce

🙏🙏🌸🌸

Prem Bikram profil fotoğrafı
Prem Bikram2 yıl önce

Ah! horaaa

भुवन नेपाल profil fotoğrafı
भुवन नेपाल2 yıl önce

"आवश्यकता आविश्कारको जननी हुन" मान्ने हो भने उनीहरूले आवश्यक देखे आविश्कार गरे। हाम्रा आवश्यकता फरक छन/थिए।

सुष्मा आचार्य💖 profil fotoğrafı
सुष्मा आचार्य💖2 yıl önce

मलाई नै गिता पढ्न हुन्न भने

Binu pokharel profil fotoğrafı
Binu pokharel2 yıl önce

भने ?? कस्ले ?

shree profil fotoğrafı
shree2 yıl önce

Great👍

Benzer Videolar

लौ हेर्नुहोस, राष्ट्रिय आविष्कार केन्द्रको ड्रोन टीमले राती एकदमै अँध्यारोमा Quadcopter भनिने ड्रोन र VTOL भनिने ड्रोनहरु उडेको कम्प्युटरमा देखिने भिडियो । यी ड्रोनहरु रिमोट कन्ट्रोलले चलाउने होइन । आफै उद्छन ।🙏🙏🙏 यो भिडियो हेरेर उनीहरुले ड्रोन कहाँ पुग्यो, कति उचाईंमा पुग्यो, कति स्पिडमा उडेकोछ र ड्रोनको अवस्था के छ भनेर कोठामा बसेर लाइभ नै थाहा पाउन सक्छन । आबश्यक पर्यो भने र ड्रोनमा केहि समस्या आयो भन कोठामा बसेर नै ड्रोनलाई तुरुन्त फर्कन आदेश दिन सक्छन अथवा त्यतै नजिकै कुनै सुरक्षित ठाउँमा झर्न आदेश दिन्छन । यदि ड्रोन सुरक्षित ठाउँमा उत्रन नसक्ने भयो भने त्यसमा भएको प्याराशुट खोल्न आदेश दिन्छन र सो ड्रोन प्याराशुटको सहायताले जमिनमा उत्रन्छ । ड्रोन कहाँ खस्यो भनेर त्यो ठाउँ पनि पत्ता लगाउछन र त्यो ठाउँमा गएर ड्रोन बोकेर ल्याउँछन् । अहिले सम्मको प्रगति यत्ति नै हो । अझै पनि धेरै अनुसन्धानहरु गर्नु बाँकी नै छ ।🙏🙏🙏

Mahabir Pun

20,096 görüntüleme • 1 yıl önce

मालिक भगवान किन खुसि भएनन् थाहा नै भएन हाउ - गाह्रो पो भयो त 😂🤣 इन्जिनियरहरु र टेक्निसियनहरु गरेर राष्ट्रिय आविष्कार केन्द्रको १५ जना भाईहरुले ७ महिना सम्म दिन रात नभनी यो भिडियोमा देखाइएको बीरगंज कृषि औजार कारखाना मरमत गरेर करिब चल्न सक्ने स्थिति सम्म ल्याउँदा पनि सर्बेसर्बा मालिक भगवानहरु पटक्कै खुसि भएनन् ।🤣😂 यी बिचरा भाईहरुले र राष्ट्रिय आविष्कार केन्द्रले कुनै गल्ति गरे जस्तो त लाग्दै लाग्दैन । भगवान किन खुसि भएनन् कुन्नी ? हामीले सके सम्मको प्रयास गर्दा पनि गल्ती भएको हो भने रिसानी माफ पाउँ, सरकार 🤣 😂हजुरलाई थाहा नै छ कि यो कारखाना ३० बर्ष सम्म बन्द भएको थियो नि प्रभु ।🙏🙏 लौ त जनता जनार्दन परमेश्वरहरुले दुधको दुध पानीको पानी गरेर बोलि दिनु पर्यो, प्रभु !!! कृपया भिडियो हेरेर भनि दिनु पर्यो 🙏😂🤣🙏🙏

Mahabir Pun

65,377 görüntüleme • 3 yıl önce

कसैलाई धानको पराल चाहिन्छ भने 9841592361 मा राष्ट्रिय आविष्कार केन्द्रमा सम्पर्क गर्नु होला । ३ ट्रक जति पराल बीरगंजको कृषि औजार कारखानामा छ ।🙏 बीरगंजको कृषि औजार कारखानाको ३० बर्ष सम्म बाँझो बसेको केहि जग्गामा यो बर्ष राष्ट्रिय आविष्कार केन्द्रले नै धान रोपेको थियो । करिब ८० क्विन्टल धान उब्जनी भएको छ । त्यति धानले आविष्कार केन्द्रका अनुसन्धानकर्ताहरुलाई एक बर्ष भरी नै खान पुग्छ । त्यहि धानको पराल बेच्न खोजेको हो । आविष्कार केन्द्रले पराल पनि बेच्न लाग्यो भनेर नभन्नु होला ।🤣😂😀 इन्जिन बाहेक त्यहाँ धान काट्ने र झार्ने मशीन पनि त्यहि कारखानामा बनाएर परीक्षण गरेका हुन । आगामी बर्ष धान रोप्ने, काट्ने र झार्ने मशीनहरुका साथै अरु सानातिना मशीनहरु बनाएर बजारमा ल्याइनेछ । मशिनको भिडियो हेर्नु होस् 🙏🙏

Mahabir Pun

45,537 görüntüleme • 2 yıl önce

म अहिले कतारमा छु। नेपालमा भर्खरै राज्य व्यवस्था तथा सुशासन समितिको बैठक सुरु भएको छ। भौतिकरूपमा उपस्थिति जनाउन नसके पनि, मेरा केही प्रश्नहरू भिडियोमार्फत् राख्न दिनु भनी अनुमति मागें। तर, नपाएपछि सो भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्दै छु। आशा छ, सम्बन्धित निकायसम्म मेरा प्रश्न पुग्ने नै छन्। साथै, हामीले पहिलेदेखिनै संसदको क्यालेन्डर बनाइनु पर्छ भनेर भन्दै आइरहेका छौं । तर, बनेको छैन । जसका कारण कतिपय अवस्थामा यस्ता महत्वपूर्ण बैठकमा हामी सहभागी हुन असमर्थ हुन्छौं। त्यसैले संसदले यसतर्फ ध्यान दिन जरुरी छ। हामीले जाजरकोट भूकम्पका प्रभावितलाई चिसोबाट जोगाइ पुनर्स्थापना र पुनर्निर्माणमा सरकारले तय गरेको नीति र योजनाबारे जानकारी गराउने व्यवस्थाका लागि समितिका सभापतिज्यूको ध्यानाकर्षण पनि गराउदै छौं।

Rabi Lamichhane

120,054 görüntüleme • 2 yıl önce

सोसल मिडियामा अमेरिकाको विशेष दुतले सगरमाथा बेस क्याम्पमा अमेरिकामा बनेको उच्चकोटीको Alta X Gen 2 भन्ने ड्रोन लगेर फोहर सफा गर्न सक्ने र सामानहरु ओसार्न सक्ने ड्रोन भनेर उद्घाटन गरेको समाचार पढियो। त्यो भन्दा पहिले नै केहि भाईहरुले चीनमा बनेको DJI ड्रोन प्रयोग गरेर सो काम गरिरहेका छन्। सो अमेरिकन ड्रोनको टेक्निकल विवरण हेर्दा झण्डै त्यस्तै क्षमता र टेक्निकल विवरण भएको ड्रोन राष्ट्रिय आविष्कार केन्द्रको टीमले त्यसको आधा भन्दा कम मुल्यमा बनाएर परीक्षण गरी सकेका छन । सो ड्रोनको मोटर, व्याट्री जस्ता पार्टहरू बिदेश बाट निकासी गर्ने हो र बाँकी डिजाईन, निर्माण र परीक्षणको काम यहिँ आविष्कार केन्द्रमा गर्छन् । परीक्षण गर्दाको भिडियो हेर्नुहोस ।🙏🙏🙏

Mahabir Pun

25,302 görüntüleme • 4 ay önce