Loading video...

Video Failed to Load

Go Home

फुर्सद मा रविन्द्र मिश्रले मनन गरुन् Rabindra Mishra

15,018 views • 7 months ago •via X (Twitter)

22 Comments

Raaj's profile picture
Raaj7 months ago

@RabindraMishra रवि सरबाट पो मनन गर्न पर्ने भो? 😁

My Name IS TUNTUN YaDav's profile picture
My Name IS TUNTUN YaDav7 months ago

@RabindraMishra पर्यो त दादा अब ती तीनचोटि चुनाव जितिसकेपछि परेन

Raaj's profile picture
Raaj7 months ago

@RabindraMishra चुनाउ जितेरै सिक्न पर्ने भए देउवा दाई छन्। पुडासैनी कान्डमा जेल पर्दा, आन्दोलन गर्ने जनताको भोट नलिएकै राम्रो होला, बरू नष्ट भएकै ठिक।

My Name IS TUNTUN YaDav's profile picture
My Name IS TUNTUN YaDav7 months ago

@RabindraMishra 😂😂😂😂

Raaj's profile picture
Raaj7 months ago

@RabindraMishra भष्ट्र हुनु भन्दा नष्ट हुनु ठिक हैन त सर?

holdinmc groin's profile picture
holdinmc groin7 months ago

@RabindraMishra Tyo samaya ma Ravi ko rajniti ma namo nishan nahuda malai bibekshil sajha prati thulo astha thio ra rabindra mishra asadhyai ramro lagthyo tara mishra sir, sidhanta ma dhairya garera adina nasakne raixa, dhikkar xa

My Name IS TUNTUN YaDav's profile picture
My Name IS TUNTUN YaDav7 months ago

@RabindraMishra विवेकशीलमा रविन्द्र मिश्रको पार्टी मिसिन आउँदाखेरि वैकल्पिक पार्टी हुने भयो भनेर धेरै खुसी भएको थिए म पनि।

मगर साईलो's profile picture
मगर साईलो7 months ago

@RabindraMishra रबिन्द्रबाट तपाईले सिक्नु धेरै छ , अहिले जनादेश पाउनुभयो काम गर्नुस अबसर पछुताउने दिन न आओस -

My Name IS TUNTUN YaDav's profile picture
My Name IS TUNTUN YaDav7 months ago

@RabindraMishra ए रविले सिक्न बाकी भो अझै 😛

मगर साईलो's profile picture
मगर साईलो7 months ago

@RabindraMishra होनि चुनाबमा जिते भन्दैमा सबै भन्दा मै जान्ने भन्ने नहोला नी फेरि काम पनि हेरेर मात्र मुल्याङ्कन गर्नुपर्ने होला -

पल्लारे साँईला🤫's profile picture
पल्लारे साँईला🤫7 months ago

@Pradippokhrel67 @RabindraMishra मै जान्नी छु कतै भनेकै छैनन नि,, म सिक्छु तर रबिन्द्र मिश्र संङ्ग चाहिँ सिक्दिन भनेका छन 😎 आलोचना गर्दा पनि बुझेर गर्नुस राम्रो होला😎

My Name IS TUNTUN YaDav's profile picture
My Name IS TUNTUN YaDav7 months ago

@Bibas69773713 @RabindraMishra 😂😂😂

Macrophase's profile picture
Macrophase7 months ago

@RabindraMishra रबिन्द्र दादा ले सन्यास लिसक्नु भो अब भयो दादा नपेल्नुस 😀

My Name IS TUNTUN YaDav's profile picture
My Name IS TUNTUN YaDav7 months ago

@RabindraMishra पेलेको हैन् ,सुझाब हो जसको लिए पनि हुन्छ

Hardik Bhandari's profile picture
Hardik Bhandari7 months ago

@RabindraMishra अब त फुर्सद नै फुर्सद यहि मनन गर्दै बस्नुहोला।

बसन्त🇳🇵's profile picture
बसन्त🇳🇵7 months ago

@SBN279 @RabindraMishra हिजो अस्ति देखि फुर्सदमा छन, सायद सिक्कान कि अब त ।

My Name IS TUNTUN YaDav's profile picture
My Name IS TUNTUN YaDav7 months ago

@SBN279 @RabindraMishra Ok

GB Rai's profile picture
GB Rai7 months ago

@RabindraMishra

shree's profile picture
shree7 months ago

@RabindraMishra Truth

Prajjwal's profile picture
Prajjwal7 months ago

@RabindraMishra Exactly

3/4 Kaji's profile picture
3/4 Kaji7 months ago

@RabindraMishra रबिन्द्र मिश्र र उज्वल थापाबाट सिक्न सकिने कुरा धेरै छन। आज उज्वल थापाको सपना साकार हुने अवस्थामा छ भने रबिन्द्र मिश्र जस्तो मान्छेको साथ क्षणिक हुन्छ। अब मलेसिया र सिङ्गापुरको जस्तो बिश्वसनिय दिर्गकालिन नेतृत्वको उदाहरण हुने नेता छानिएको छ मिलेर काम गर्नुस जनताको पक्षमा।

$@iLE$H K@NT : @IQ Level's profile picture
$@iLE$H K@NT : @IQ Level7 months ago

@RabindraMishra Malai pani last BEKUF banayo Mishra le ... Pahile nai afu rajabadi bhaneko bhaye yetro pani support garninna tyo 🤣🤪

Related Videos

शेरबहादुरजीको यो भनाइ सबैले मनन गर्नुहोला: राजा ज्ञानेन्द्रले सम्पूर्ण सत्ता आफ्नो हातमा लिँदा पनि सर्बोच्च अदालतमा हष्तक्षेप नगरेको स्वीकारोक्ति शेरबहादुर देउवा 'प्रचण्डवादी'बाट आउनु सानो कुरा होइन। राजा ज्ञानेन्द्रले मात्र होइन, राजा महेन्द्रले "आफ्नै ससुरा" हरिशमशेरलाई हराइदिने सर्बोच्चका प्रधानन्यायाधीश रत्न बहादुर विष्टलाई पुरस्कृत गरेको उदाहरण धेरै ठाऊँमा पढ्न पाइन्छ। अदालत न्यायको अन्तिम आधारस्तंभ हो, जसलाई राजाहरूले सर्वशक्तिमान हुँदा पनि बिग्रिन दिएनन्। तर देउवाजी, तपाईँहरूले बहूदलकाल र 'प्रचण्डतन्त्र काल' मा अदालतलाई कसरी राजनीतिक खुँडाले छियाछिया पार्नुभयो एकपटक विचार गर्नोस् त। आफूलाई परेपछि फेरि तपाईँलाई निष्पक्ष अदालत चाहियो, होइन त? ईश्वरले तपाईँको भलाई गरून्!

Rabindra Mishra

43,565 views • 25 days ago

राजा महेन्द्रले मुआब्जा दिएर सरकारको मातहतमा ल्याएको बाल मन्दिरको खरबौँको जग्गामा कसरी राजनीतिक आरक्षणमा माडवारी व्यापारी र कांग्रेस नेता गणेशमान पुत्री रिता सिंह लगायत अन्यको रजाइँ चलेको रहेछ!! गिरिजा देखि गणेशमान पुत्र प्रकाशमान सिंह (जो पटक पटक सांसद र मन्त्री भए) सम्मको अप्रत्यक्ष सहयोग र सहमती रहेको यो देशद्रोह अक्षम्य छ। नेपालमा भु-माफियाहरुको डरलाग्दो गिरोहले कसरी यहाँका सरकारी जग्गालाइ कौडिको भाउमा आफ्नो अनुकुल अनुसार प्रयोग गरिरहेका छन् भन्ने बुझ्न Tanka Dahal ले तयार गर्नुभएको यो भिडियो पुरै हेर्नुहोला। (पूरा भिडियोको लागि युट्युब लिंक: ) Rabindra Mishra Yubaraj Ghimire Tika Ram Yatri Manisha Koirala Apil Gurung Sushil gautam Balen Shah

सनातन चौतारी

24,234 views • 3 years ago

कार्यक्रम तक्षशिलामा Keshab DAHAL ज्यु द्वारा Rabindra Mishra को समग्र राजनीतिक यात्राको निर्मम बिश्लेसण I ⏩नेपाली राजनीतिको सबैभन्दा ठुलो धोकेबाज रबिन्द्र मिश्र हुन I ⏩मानौ बैकल्पिक राजनीतिको गन्तब्य गोर्खा भनेर तय गराए तर ज्ञानेन्द्रको पाउमा लगेर चढाए I ⏩रबि लामिछाने लाइ हेर्न बाकि छ ठुलो आरोप लगाउने समय भएको छैन I ⏩के रबिन्द्र मिश्रलाई ज्ञानेन्द्रको सासनमा जस्तो टेलिभिजनमा,रेडियोमा शेना आएर यो पढ यो नपढ भन्ने सासन चाहिएको हो ? ⏩ के रबिन्द्र मिश्रलाई ज्ञानेन्द्रको सासनमा जस्तो आजको पुस्ताको झोलामा कुन किताब छ कुन किताब छैन,कुन कबिता लेख्ने कुन कबिता नलेख्ने भन्ने सत्ताको शैनिक आएर नियन्त्रण र निर्देशित गर्ने ब्यबस्था चाहिएको हो ? ⏩ के रबिन्द्र मिश्रलाइ मान्छेको स्वतन्त्रता,ज्ञान,सपना हरुलाई दरबारले नियन्त्रण गर्ने ब्यबस्था चाहिएको हो ? ⏩रबिन्द्र मिश्रले ल्याउन खोजेको मान्छे ज्ञान,निष्ठा र नैतिकताको हिसाबले हाम्रो इतिहास, हाम्रो सास्त्र, हाम्रो सभ्यताको त्यस्तो मानक हो ? ⏩रबिन्द्र मिश्रहरु ज्ञानेन्द्रको दाश र चाकड भएकै कारण उहाहरुलाई ज्ञानेन्द्र संसारको सबै भन्दा ठुलो मान्छे हुन,ज्ञानेन्द्र हाम्रा मालिक हुन अरु केहि हैनन, उनीनै बलियो,शक्तिशाली,ज्ञानी,धनी व्यक्ति हुन भन्ने लाग्छ I ⏩राजनीतिक रुपमा रबिन्द्र मिश्र एकदमै रुडीबादी मान्छे हुन,उनलाई नेपाली जनताको स्वतन्त्रता, सार्बभौमीकता, सपना प्रति कुनै बिस्वास ,चिन्ता, मतलब छैन I ⏩रबिन्द्र मिश्रलाइ यो मुलुकको स्वतन्त्रता, सार्बभौमीकता म जोगाउन सक्छु I यो मुलुकको एकता म निर्माण गर्न सक्छु I यो मुलुकको बिकास र सम्वृद्धि मेरै नेतृत्वमा गर्न सक्छु भन्न कहिलै बिस्वास रहेन I आफुलाई कहिलै स्वतन्त्र नागरिकको रुपमा कल्पनै गर्न सकेनन I उनलाई एउटा मालीक चाहिन्छ I किनकि मालिक भएपछी मात्र आफुलाई सुरक्षित ठान्छन I { समग्रमा रबिन्द्र मिश्र आफैप्रति बिस्वास नगर्ने व्यक्ति हुन I त्यहि भएरनै उनलाई मालिकको आबस्यकता भएको हो }

डाँडाघरे~रबि को परिवार

17,641 views • 2 years ago

यी 'पापी निवास'लाई अब दक्षिण एशियाकै उत्कृष्ट 'बाल मन्दिर' बनाऊँ! सायद दुई वर्षअघि भैंसेपाटीको १२३ रोपनी जग्गामा बनेका आलिसान 'मन्त्री निवास'लाई 'पापी निवास' को संज्ञा दिँदै किन नेपालजस्तो विपन्न देशमा जनसेवक मन्त्रीहरूलाई सरकारले यस्ता आलिसान निवास निर्माण गर्नु पापको पराकाष्ठा हो भनेर भिडियो बनाएको थिएँ। मन्त्रीहरूलाई एउटा बहू-तले अपार्टमेण्ट भवन भाडामा लिएर या बनाएर हरेक फ्ल्याटमा एक/एकजना मन्त्री राख्दा केही पनि फरक पर्ने थिएन। तर पापीहरूले पाप गर्न छोडेनन्। भदौ २४ गतेको बिद्रोहमा तिनका यी निवास सबै जलाइयो र मन्त्रीहरू ज्यान जोगाउन सेनको हेलिकोप्टरमा भाग्नु पर्यो। अब सरकारले फेरि त्यो पाप नगरोस्। यी भव्य संरचनालाई दक्षिण एशियाकै नमूना 'बाल आश्रय' मा रूपान्तरण गरियोस्। वरिपरी विशाल अग्ला पर्खाल छ। भित्र प्रशस्त खेल्ने ठाऊँ छ। Swimming pool पनि छ क्यारे। सयौँ अनाथ बालबालिकाहरूलाई त्यहाँ आश्रय दिन, पढाउन र हुर्काउन सकिन्छ। राम्रो शिक्षा दिन सकियो भने अनाथालयमा हुर्केका/पढेका बालबालिका पनि रातो बंगाला, युलेन्स या बुढानिलकण्ठमा पढेका भन्दा कम हुँदैनन् भनेर देखाइदिऊँ। सबैलाई धर्म लाग्छ। ६० भन्दा बढी जिल्लामा फैलिसकेको 'बाल मन्दिर'लाई संवेदनाहीन पापीहरूले ध्वस्त पारे। तपाईँ-हाम्रा पो आफ्ना साना बच्चाहरू हेर्न हामी छौँ। जसका कोही छैनन् ती बाल-बच्चाको स्थिति र पीडा एकपटक मनन गर्न प्रयास गरौँ त। जसको कोही हुँदैन, तिनका लागि राज्य हुनै पर्छ। यसबारे सरकारले गम्भीरतापूर्वक सोचोस्। यो सन्देश प्रधानमन्त्री बालेन्द्र शाहसम्म पुगोस्। समाज परोपकारी र राज्य कल्याणकारी नभएसम्म कुनै पनि देश सुसंस्कृत हुन सक्दैन। Balen Shah, Swarnim Waglé

Rabindra Mishra

17,329 views • 5 months ago