Video yükleniyor...
Video Yüklenemedi
लण्डनबाट लखेटिएका रविन्द्र मिश्रले यसरी डुबाउँदैछन राप्रपा र राजावादीलाई... 👇️
25,260 görüntüleme • 1 yıl önce •via X (Twitter)
8 Yorum

नापिस झ्यासहरु। तिमीहरुको ख्वामित लखेटिन्ने दिन आउदै छ। बरु भाग्न झोला तयार पारेर बस। कस्को झोला कस्ले बोक्ने हुन्छ।

यो मुजी को hypothetically कुरो र मनगणन्ते बक्वास न तथ्य छ न तर्क only बक्वास 😂😂😂💩💩 अनी यस्को video दैडाऊ ने नामुद झोले पार्टी को दान पानी बाट जिबन गुजरा गर्ने दलिद्र 😂😂😂what a combination

त्यो पनौतीले पहिले साझा पार्टिलाई बरबाद पार्यो, अब राप्रपाको पालो

के को टाउको दुखाई ? डुबाए त राप्पा डुबाए । तिम्रा पार्टी डुब्या छैन । तात्तो न सार्हो नाच्या छ

धन्यवाद छ तपाईंहरूलाई हामी राजावादीहरू डुबिपोहाल्छौं कि भनेर चिन्ता लिइदिनुभएकोमा। अब हामी झन् सशक्त भएर उभ्भिने नै छौं। तर तपाईलाई त्यस्तो पीर किन छ त्यो पो अचम्म लाग्यो। मार्ग फेर्दै हो तपाईं पनि?

バカ

ईङ्गल्याण्ड बाट प्रमाणित यौन दुराचारि रबिन्द्र त के स्वयम ईन्द्र पनि उम्केर योधरती मा लुक्ने ठाॅऊ कहि कतै छैन! अरु नै धर्ती खोजेर लुकेन मात्र हो। यौन को चाॅसो रबिन्द्र मिश्र सित मात्र किन अन्य पार्टी सञ्चालक हरु चोखा छन् ?

राम्रो विश्लेषण ।
