Loading video...
Video Failed to Load
बा ले नजानेको के होला?
45,226 views • 2 years ago •via X (Twitter)
33 Comments

देश विकास , देश बनाऊन ,

बच्चा बनाउन चै जानेनछन 😂😂

बा को धेरै नराम्रो चाहि तुच्छ बोलि अनि आफु नजिक का ले चाहि कहिय्लै नराम्रो काम गर्दैन्न भन्नि आफु लाइ भोट दिने मतदाता लाइ बौलाहा पागल भन्ने

क्या मस्ति छ ,झोलेहरू अगाडि पछाडि लगायो ठाउँ ठाउँमा नौटंकी चटक देखायो, सोझा साझा जनतालाई रनभुल्ल बनायो ,ताल न बेतालका गफ चुट्यो सिन अबलोकन गर्यो ,गर अझै कति गर्छौ गर तिमेरूकै राज छ।

हाइटेन्सनवाला माइला दाइ जस्तै बिजुलिका खम्बा चढेर तारमा झुण्डिदै भाषण ठोक्न मात्रै बाकी छ । शब्द सापटी : @lendaai दाइ ।

संकल्प यात्रा🤔

नजानेको सत्य बोल्न

सुँढेनीको काम चैं आउँदैन होला बालाई !

हाम्रो प्यारो बा 🥰🥰

वैध सन्तान जन्माउन निअवैध त तिमरु जस्ता नालायक कयो छदै छौ 😄😄😄😄

चोर हो यो ओलि

आफ्नो काम, कर्तब्य र दाइत्व बाहेक यिनले सबै जानेका छन्।

बा ले Satellite पनी निर्माण गर्नु मा expert तर सराकर टिकेन😂

देश बनाउन 😔😔

शुशासन

हो हो, त्यही भएर बेला बेलामा च्यापिने हो! 🤣🤣😂😂😂

अब ९ देखि ९० बर्षसम्मका "केपीबाँ" खलपात्र देखि व्यङ्ग्यपात्र हुने देखिदैछ।

बा पनि चटके नै हुन !

देश चलाउन

टुक्का झुट र हसाऊने मा त माहीरै भए नि

Desh banauna

नौटँकी रण्डी को जार

देश बनाउन चाहिँ पक्कै जानेनन

देश बनाउन

धर्म बिरोधी गद्दार

देश lutne मुख्य नायक यहि नलायक हो

Badarko hatma nariwal

ए

धिक्कार आफ्नो बालाई मसानघाट मा पुर्याएर आमाको अस्तित्वको हुर्मत लिने त जस्ता कुसन्तानको लागि।

तेही नजानेर त धॅागो च्वाट्टै छिन्यो नी ब्रो। जान्ने हरुने धागो छिनाल्दैनन्।

देश विकास र देश बनाउने बाहेक सबै जानेका छन् तिम्रा बाले ।

केहि जान्नु र जाने जस्तो गर्नु मा फरक हुन्छ।

देश र जनताको हितमा काम गर्न ! ! !
