正在加载视频...

视频加载失败

बजेटलाई लिएर रास्वपा सांसद स्वर्णिम वाग्लेले के भने? || Swarnim Wagle

39,923 次观看 • 3 年前 •via X (Twitter)

8 条评论

बिन्नी(Binny) 的头像
बिन्नी(Binny)3 年前

@D_Rz_Shiris हो यसरी specific भै गरेको खण्डन चाहिँ लाभदायक र बुझिने हुन्छ।

Shekhar Paudyal 的头像
Shekhar Paudyal3 年前

@SwarnimWagle Dai, don't you think that opposition parties should prepare and publish shadow budget and show what different you would have done with sources and utilization of funds? Otherwise अंग्रेजीमा एउटा term chha, Analysis Paralysis. Admirer🙏

पि.आर. पी 的头像
पि.आर. पी3 年前

Shadow budget हान्दीम न त सोल्टी, Opposition को अधिकार हो क्यारे त्यो, Practice पनि भको छ कतिपय देशहरुमा । हैन भने नकारात्मक पपुलिष्ट हावादारी गफ नगरौं के थाकिसकियो यार यस्ता गफैगफले । भोली देखि बजेट कार्यान्वयनका लागि कुन कुन कानुन संशोधन निर्माण गर्नुभयो भन्दै कराउन परो सदनमा

Santosh Aryal 的头像
Santosh Aryal3 年前

a

👉 Bhusal Dai 👈 的头像
👉 Bhusal Dai 👈3 年前

👍

Santosh Khimdung 的头像
Santosh Khimdung3 年前

tya xa kunai naya dekhinna kanika nai ho hawadari

Dipak zosi SEAR 的头像
Dipak zosi SEAR3 年前

सांसद बिकाश कोश बारेमा त केहि बोल्नु भएन नि , त्यो चाहि मन परे जस्तो छ ??

Kishor 的头像
Kishor3 年前

काङ्ग्रेस ले कलकारखाना बेच्यो, पुजीवादी दलाल, समाजबाद बिरोधी भन्ने हरु यहाका मतदाता समर्थक हुन ! तिनलाई केही भन्नू छ कि?

相关视频