Загрузка видео...
Не удалось загрузить видео
गगन थापाले भिडिओ मार्फत के भने? | GAGAN THAPA
55,706 просмотров • 1 год назад •via X (Twitter)
Комментарии: 30

हामीले कोशिस गर्यौं, केही गर्न सकेनौं - गनगन थापा प्रश्न: यत्रो बर्ष politics मा लागेर सांसद, मंत्री र पार्टीको महामंत्री हुंदा केही गर्न सकिएन भने politics छोड्ने बेला भएन ? शेवदे, ओलीले पनि समयमा छोडेको भए आज यो दिन देख्नु पर्थेन । Politics is not a career for life. @thapagk

हुनुपर्छ,बन्नुपर्छ,गर्नुपर्छ,जानुपर्छ I सधै यहि रटान I यहि रटानले देशलाई खाल्डोमा हाल्यौ I तिम्रा ललिपपलाइ जनताले अस्विकार मात्र होइन बहिष्कार पनि गरिसके I तिमीले तिम्रा नेतालाई हटाउ वा राख मतलब भएन तर जनताले अब कांग्रेस एमाले माओबादीलाई जरैदेखि उखालेर मिल्काए I तिम्रा दमन र अत्याचारलाई जनताले भोगेर र आजित भएर नै तिमीलाई लखेटेका हुन I अबको नेपालको राजनीति कांग्रेस एमाले माओबादी बिनाको हुनेछ I कांग्रेस एमाले माओबादी सहितको राजनीतिले देशलाई खाल्डोमा हालिसक्यो I अबको राजनीतिले देशलाई त्यो खाल्डो बाट निकाल्नु पर्छ I तिम्रो राजनीति प्रति जनाताले हार्दिक श्राद्धान्जलि भनिसके @thapagk I

Let me tell you something: you all have looted the country enough. You have been in a responsible position for long enough. You had your chance! Now, do not come here for mercy. We have NO empathy for you! Not a tiny bit. If you are sorry, LEAVE POLITICS. That’s best for Nepal!

अहिले सबै दोश एमाले लाइ हैट गगन जि अब सबै दोश अरुलाइ दिएर उम्किन सक्छु भन्ने लाग्छ?? त्यो उम्किन सक्न्नु हुन्न तपाइ पनि अपराधिनै हो

यिन्को घर मा डलर को बोरा कति भेटिए?

Tero so called effin leader ko euta entire room was filled with MCC USDS each note not less than 100 USD and NPR 500. Do you still think you can talk here? Kati thagchhau hauu. Aba ta gufaa bhitrai lukera basa. Yo maanchhe sanga ajhai arbau black money chha jasto chha. Remember.

Lekhak ko bachau garne, Ani khate jasto kayar rupma samsad bhawan ma bhukne Tah nai hainas. Ghar jalda karodau jalyo Haina? Kutiyesi aba pheri power ma aaune nihu ho tero yo. Pheri arko revolution tero against ma ladnu paro bhane, you'll be no more there then remember.

बहिर निस्कि मुला दुलेमा लुकेर ज्ञान नछाँड अति भो तिमिहरुको अब कासि गय हुन्छ धर्मकर्म गर्न ज्यन बचेछ तेसमै खुसि हो ।

गगन सदाझैं आफ्नो विचारमा प्रष्ट छ र दिशा पनि सहि छ। तर अब GenZ को भावना अनुसार पार्टीमा व्यापक सुधार गर्न गति पुगेन। गति बढाउनुहोस् र जनमुखी पार्टी निर्माण गरेर देशलाई दिशा निर्देश गर्नुहोस्। शुभकामना।।

संविधानमा संशोधन हुन अत्यन्त जरुरी छ किनकि न्यायाधीश नियुक्ति अख्तियार दुरुपयोगको हाकिमको नियुक्ति निष्पक्ष छैन। प्रदेश शासन व्यवस्थाको अहिले केही आवश्यकता छैन एक जिल्ला एक सांसदको व्यवस्था हुनुपर्छ।

Yo so called GENZ harule yasko 2 ota haath ta bhaachna sakthe hola. Chhyaa. Regret bhaira hola yasko haath chaleko dekhda video ma. Mukh chalaudaichha, thik chha. At least slight permanent physical harm garna saknu parthyo.

@grok summarize

राती १२ बजे बिग्रेको हेलितिर जोगिन परेको बेला त्यता तिर फर्केर गरेको ७ बुदेको परिणाम हो यो ।अब अति भो सामाजिक सन्जालमा मात्र त हो नि बाहिर आउने त हिक्मत छैन हाल । हेर त तिमी ज्यान जोगाउने स्पेस खोज्दै गर्दा रवि बाटोमा हात हल्लाउदै हिडेको देख्यौ नि । पालो सबैको आउछ ढिलो चाडो।

बाख्रा काजी सबैभन्दा ठूलो गल्ती तिमीले नयाँ दलहरूप्रति प्रतिशोध गर्नमा गल्ती गर्यो। त्यसपछि तिम्रो भिजिट भिसामा अपराध गर्ने गृहमन्त्रीलाई बचाउनमा गल्ती गर्यो त्यसपछि ओलीलाई

लुकेर नबोल ल मटन काजी जनताको नेता हो भने जनताहरुकै बिचमा आईज !!

@thapagk fuck you. आफ्नो ज्ञान आफै संग राख जनतालाई के न के

Ta chor jiudo xasa

यो अती भए पछीको खती हो । त्यसैले यसको ज़िम्मेदार कांग्रेस, एमाले र माओवादी हो ।

यो आवश्यक आन्दोलन जनतामा त्यही दिन स्थापित भयो जुन दिन एमाले र काँग्रेस वीच अप्राकृतिक गठबन्धन भयो। यो संविधान को जग नै भ्रष्टाचार मैत्री छ जसमा नेपो किड्स लाई राजनीतिक पद प्राप्त गर्ने प्रशस्त र सजिलो बाटो खुलाएका छन। यो संविधान औचित्यहिन छ।

यो पनि त भ्रष्ट हो

कुन दुलोमा रहेछ बाख्रा चोर? अझैं पनि गर्नु पर्छ, हुनु पर्छ जस्ता शब्द छाडेको छैन यसले 🤣

दोस जति अरुलाई थमाएर उमकन नखोज बाख्रा तरपनि आज बाख्रा चोर गुण्डा काजिले राम्रो कुरा गेरे अरु जे भएपनि संविधान भित्र बाट नै निकास खोज्नु पर्छ , मुलुकमा लोकतान्त्रिक ब्यबस्था नै चाहिन्छ !! र संविधान बाहिर नखोज्नु त्यो झन घातक हुन्छ

teri ma bakhra chor, victim banna khojcha, daily nepali ka chora chori airport bata euta ghar banaune sapana saraar parna rudai bidesiyeko satta ko taar marda samma esko futeko aankha le dekhena ..

Bar bar Mafi hudaina Gagan ji... Tapai nirnayek nabhaye Pani yo sab bethiti ko bhagidar ho... Aba back seat ma basera party ko leadership Linu hos and election bata aunus ... Tyo bhanda agadi skdo ahileko sarkar lai sahayog garnus.

सेतोपाटी प्रोमोट नगर मुजी

मुखले मात्र ठिक्क पार्छ। अहिले आएर सोझो मुखले भनेर अस्तिअस्ति के हेरेको त भन्न सकिन्थेन बोरमा हालेर कुट्नुपर्ने के।

Kati sunnu yo mugi bakra chor lai 20 barsha sunyekai ho Jahile aunye adarsha badi guff dinye ani neta ko puchar huney desh lutnye Yo radddi ka baan lai bhetye thok thye , bagyecha

Kati choti maffi magney? Yearly ..monthly

No more political parties in this country

तपाईलाई परेको पिढा र आन्तरिक कथा ब्यथा त सुनाउनू भयो तर तपाईहरूको कारणले नै आज देशमा यो घटना भयेको कुरा त स्बिकार गर्नु भयेन नी ।आखिर जनताले शुशाशन र भ्रष्टाचारमुक्त देशको माग मात्र गरेका थिये नी। तानाशाही र अधिनायकबादि के पि ओली ले मकै भूटे जसरी गोलि चलाउनू पर्ने कारण दिनून।


