स्वारी २.० ;))'s banner
स्वारी २.० ;))'s profile picture

स्वारी २.० ;))

@ptkums28,348 subscribers

ब्रान्ड एम्बेस्डर अफ ‘अब के हुन्छ ?’

Shorts

यत्रो फिल्म डाइरेक्सन पढेको मान्छेलाई हराएछन् ! मान्छे नचिनेपछि कसको के लाग्यो ??

19,421 просмотров

हैन के हो यस्तो यो 😂😂

हैन के हो यस्तो यो 😂😂

10,475 просмотров

समाजको ऐना 👇

समाजको ऐना 👇

21,283 просмотров

मुख्य बटमलाइन नै फलानोले चुनाव लड्न नपाउने भन्ने रहेछ ! र यदि कांग्रेसले संस्थागत रुपमा कानूनले बर्जित गरेको अवस्था बाहेकमा कुनै व्यक्तिले चुनाव लड्न पाउँदैन भनेर सम्झौता गर्छ भने आउने चुनावमा कम्तिमा म चाईं कांग्रेसलाई भोट हाल्दिन !! सार्वजनिक घोषणा नै गरियो !!!

13,169 просмотров

चाइना, इण्डिया, अमेरिका त सबै यी सागर भाइले पो बनाएका रहेछन् त 😂😂

10,385 просмотров

मलाई ग’न दाईको यो पार्ट चाईं सही लाग्छ ! नेता भन्ने बित्तिकै २४ सै घण्टा कार्यकर्ताको गुनासो सुन्ने, चाहिने नचाहिने काम पनि गर्दिने, जतिबेलामा पनि सहयोग गरेको जस्तो गरिरहने, फिटनेसमा ध्यान नदिने, प्राइवेट लाइफ नै नहुने आदि गर्ने भन्ने हुन्न ! फाइट स्पोर्ट्समा रुची राख्ने भएर पनि होला, दाजुको यो अवतार चाईं सही लाग्यो ! कुनै दिन राजनीतिमा लाग्ने मुर्खता गरियो भने दाजुसँग एक दुई राउण्ड एक्जिविसन म्याच च्यालेन्ज गर्ने हो हेर्नुस् 😜

15,924 просмотров

पुलिसले रेस्पेक्टफुल्ली कुरा गरेको छ कि यो सहकारी ठगले ? ड्युटीमा रहेको प्रहरीलाई थर्काउने अधिकार कसले दियो यसलाई ? अदालतको आदेश कार्यान्वयन गर्न आएको प्रहरीलाई १० तिरबाट मोबाइल तेर्स्याएर ह्याऱ्यास गरेको छ !! जो चोर उसको ठूलो स्वर भनेको ठ्याक्कै यगी होला !! तैट !!!

14,322 просмотров

टिभी खोल्ने पैसा कताबाट आयो 👇

टिभी खोल्ने पैसा कताबाट आयो 👇

15,634 просмотров

ज्ञान शाहीलाई अंग्रेजी पढाउने टिचर पक्कै पनि वहाँ नै हुनुपर्छ !! कन्फिडेन्सको आधारमा भनेको है 😂😂

11,195 просмотров

Videos

ptkums's profile picture

ठोक् ठोक् 😂😂

स्वारी २.० ;))

10,290 просмотров • 9 дней назад